मापसे गरी कुटपीट गर्ने वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवालाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे विस्तृतमा पढ्नुहाेस्…

माेरङकाे सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

उर्लाबारी / सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढेको हो । सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजदेखि सञ्चालनमा आएको छ । सय विस्तृतमा पढ्नुहाेस्…

के हो दशैं, किन मनाउने दशैं ?

लोकसेवामा जागिरको आवेदन ३३ प्रतिशतले कमी, १०१ विज्ञापनमा कुनै दरखास्त परेन !

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

नेपाल इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

दशैंमा के खाने, के नखाने ? मासु र चिल्लो पचाउन यसो गरौं

चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त विस्तृतमा पढ्नुहाेस्…

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

Top Travel Destinations In Nepal

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

कुन अवस्थामा मधुमेहले मिर्गौलामा गंभिर क्षति पुर्‍याउँछ

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले विस्तृतमा पढ्नुहाेस्…

फेसबुकपछि ह्वाट्सएपमा पनि ह्याकिङको खतरा

फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरहरुले निसाना लगाएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ विस्तृतमा पढ्नुहाेस्…

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

No comments