चण्डिकाश्वरीमा खेलकूद सप्ताह

अनलाइन दर्पण 2016-10-24
img

काठमाण्डाेैं, ९ कार्तिक । काठमाण्डाैंकाे  गाेकर्नेश्वर- ७, नयाँपाटीमा रहेकाे चण्डिकाश्वरी  ईङ्गलिस सेकेण्डरी स्कूल स्थापनाकाल देखि निरन्तररूपमा सत प्रतिसत परिनाममुखि हुदै शैक्षिक जगतमा छुट्टै  पहिचान बनाएकाे एउटा शैक्षिक  संस्था  हाे।

यस स्कूलमा बैज्ञानिक , सिपमुलक एब्म सिर्जनसिल शिक्षाका साथै बिभिन्न अतिरिक्त  क्रियाकलाप का साथ पठनपाठन  गराउदै अाएकाे छ।

चण्डिकाश्वरी स्कूलले यहि कार्तिक ५ गते देखि कार्तिक १२ गते सम्म बिभिन्न खेलकुदहरू बिभिन्न चरणमा खेलाउदै  खेलकूद सप्ताह संचालन गर्दै अाएकाे स्कूलका प्राचार्य श्री दिनेश कुमार धितालले जनाउनु भएकाे छ।

सम्बन्धित समाचार

Advertisement