अनलाइन दर्पण बारे

"न पक्ष, न विपक्ष, सधै निष्पक्ष !"

नेपाली अनलाईन पत्रकारीता जगतमा सधै सत्य, तथ्य र निष्पक्ष रुपमा ताजा समाजारहरु विश्वभरका आम नेपाली पाठकहरुमा सम्प्रेषण गर्ने उद्देश्यले २०६९ साल भाद्र पहिलाे साता बाट नेपाली न्यूज पाेर्टल अनलाइन दर्पण संचालनमा आएकाे हाे ।

नेपाली समाज, राजनिती, शिक्षा, खेलकुद, स्वास्थ्य, कृषि, वातावरण, कला साहित्य लगायतका अन्तराष्ट्रिय जगतमा घटेका महत्वपूर्ण घटना तथा समाचारहरूलाइ  विश्वका प्रत्येक कुना कन्दरामा सम्प्रेषण गर्नु हाम्राे प्रमूख उद्देश्य रहेकाे छ । 

Digital Advancement of Rural Post Office for a New Nepal

Go to home page