बाढीपीडितलाई एभरेस्टको १ लाख ३१ हजार सहयोग

अनलाइन दर्पण 2017-09-04

भक्तपुर,१९ भदाै । ब्यासीस्थित एभरेस्ट इंगलिस स्कुलले तराईका बाढीपहिरोका कारण घरवारवीहिन बनेकाहरुका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकाे छ ।

विद्यालयका  विद्यार्थी, शिक्षक,तथा कर्मचारीहरूद्वारा संकलन गरिएकाे

सिबर्डको १६ औ बार्षिकोत्सबमा कविता प्रतियोगिता 

अनलाइन दर्पण 2017-09-03

भक्तपुर ।  मध्यपुरथिमिको शंखधरचोकस्थित  सिबर्ड ईन्टरनेसनल कलेजले आफ्नो  १६ औ बार्षिकोत्सबको अवसरमा अन्तर बिद्यालय भक्तपुर जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न बिद्यालयका ३५ जना विद्

आज पुस्तकालय दिवस मनाइँदै

अनलाइन दर्पण 2017-08-31

काठमाडौ, १५ भदौ। समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ ।

पठन संस्कृति बढाउनका साथै प्रत्येक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस

ग्ल्याडस्टोनमा एकल गायन प्रतियोगिता सम्पन्न

अनलाइन दर्पण 2017-08-30

भक्तपुर,१३ भदाै । ग्ल्याडस्टोन एकेडेमी मध्यपुर ठिमीले एकल गायन प्रतियोगिता सम्पन्न गरेकाे छ। विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत साेमबार आयोजित कार्यक्रममा विद्यालयका कक्षा ६ देखि कक्षा ९ सम्मका २१ जना विद्यार्थीले सहभागिता ज

स्नातक तह प्रथम वर्षको परिक्षा सर्यो

अनलाइन दर्पण 2017-08-28

काठमाडौं,३२  साउन । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परिक्षा सार्ने भएको छ । विश्वविद्यालय स्रोतकाअनुसार अगामि भदौ ४ गतेदेखि ९ गतेसम्मको सम्पूण संकायको परिक्षा सार्ने जनाएको छ । तर, भदौ ११ गतेदेखिको सम्पूर्ण संकायको परिक्षा यथा

प्याब्सनले बाढी पीडितको लागि ५ करोड सहयोग गर्ने

अनलाइन दर्पण 2017-08-14

काठमाडौं, ३० साउन ।  निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले अविरल बर्षका कारण देशको विभिन्न भागमा भएको बाढी पहिरो पिडीतलाई तत्काल ५ करोड रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गर्ने भएको  छ ।

आज  बिहान बसेक

वर्षौंदेखि अस्थायी रूपमा कार्यरत शिक्षकहरुलाइ स्थायी हुनका लागि बाटो खुल्यो

अनलाइन दर्पण 2017-08-03

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि आन्तरिक परीक्षा लिने तय भएसँगै वर्षौंदेखि अस्थायी रूपमा कार्यरत शिक्षकका लागि स्थायी हुने अवसर खुला भएको छ । शिक्षा ऐन (आठौं संशोधन)ले अस्थायी शिक्षकलाई दिएको उल्लिखित सुविधासहितको स्वेच्छिक अवकाश वा सेवा नि

शिक्षालाई राजनीतिबाट मुक्त राख्न अभियान

अनलाइन दर्पण 2017-07-31

काठमाडौं । अनावश्यक राजनीतिक हस्तक्षेपबाट हरेक क्षेत्र तहस–नहस बन्दै गएको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न भन्दै शिक्षा क्षेत्रमा क्रियाशील केही शिक्षकहरुको समूहले ‘पेसागत स्वतन्त्र शिक्षक पुञ्ज, नेपाल’ (मोपाट) ग

किन आवश्यक छ किशोरावस्थामा यौन शिक्षा ?

अनलाइन दर्पण 2017-07-22

यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफ्नो बालबालिकाहरूलाई कुन उमेरमा जानकारी दिँदा उपयुक्त हुन्छ भन्ने पक्षलाई आजका अभिभावकहरूले प्राथमिकीकरण गर्न आवश्यक भएको छ । बालबालिकाहरूलाई किशोरावस्थामा प्रवेश गर्नु भन्दा अघि वा किशोरावस्थामा प्रवेश गर्नासाथ

ग्ल्याडस्टोनमा दिक्षान्त समारोह

अनलाइन दर्पण 2017-07-21

भक्तपुर, ७ श्रावण । मध्यपुर ठिमी  अवस्थित ग्ल्याडस्टोन एकेडेमीले शुक्रबार "ग्ल्याडस्टोन स्काउट ट्रुप" को दिक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक तथा स्काउट ट्रुप संरक्षक विनोद कुमार कोइरालाको प्रमुख आति

शिक्षा अधिकारीलाई नासुको झापड

अनलाइन दर्पण 2017-07-18

जनकपुरधाम, ४ साउन ।अवैध रूपमा संचालित निजी विद्यालयहरुलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पल प्रहार गरेका छन् ।

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई  स

सुर्खेतका ३ सामुदायिक विद्यालय नमूना घोषित

अनलाइन दर्पण 2017-07-09

काठमाडौं, २५ असार । सुर्खेतका ३ वटा सामुदायिक विद्यालयहरुलाई शिक्षा मन्त्रालयले नमूना घोषणा गरेको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतको प्रारम्भिक मूल्याङकन तथा शिक्षा विभागको स्थलगत अवलोकन सहितको मल्याङकन प्रमाणिकरणका आधारमा जिल्लाका तीन वटा विद्य

विप्लव पार्टीले कालाे मोसो दलेपछी भ्रष्ट जिशिअले गरे कार्यकक्षमै ग्रहशान्ति पूजा

अनलाइन दर्पण 2017-06-05

कैलाली, जेठ २२ । कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नै कार्यकक्षमा ब्राम्हणद्वारा ग्रहशान्ति पूजा लगाएका छन् ।

तस्वीरमा देखिएको स्थान हो- कैलाली जिल्ला शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष । जिल्ला शिक्षा अधिकारीको कार्यकक

फेरी सर्याे कक्षा ११ को परीक्षा

अनलाइन दर्पण 2017-05-31

भक्तपुर, जेठ १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको हिजाे बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय

राष्ट्रिय परिक्षा बाेर्डमा अखिल (क्रान्तिकारी) काे ज्ञापन पत्र

अनलाइन दर्पण 2017-04-30

काठमाडौं, बैशाख १७ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले अाज राष्ट्रिय परिक्षा बाेर्ड, सानाेठिमी भक्तपुरमा ३ वुदे माग सहित ज्ञापन पत्र बुझाएकाे छ । 

शिक्षामा मुल्याङ्कनको आधारभुत सिद्धान्त पनि ख्या

विद्यालयको वार्षिकोत्सवमा रक्तदान

अनलाइन दर्पण 2017-04-04

भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आफ्नो विद्यालयको २८ औं वार्षिकोत्सवको  उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा चपाचो गणेशमन्दिरको प्राङ्गणमा शनि

परीक्षाफल प्रकाशित

अनलाइन दर्पण 2017-03-20

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिए एलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र w

त्रिविको फारम अब अनलाइनबाट नै भर्ना सकिने उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट सुरू हुने

अनलाइन दर्पण 2017-03-19

काठमाडौं, ७ चैत । मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीले  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

त्रिवि पर

मोर्डनका आयूष बने सुरशाला आइडल

अनलाइन दर्पण 2017-03-17

भक्तपुर, ४ चैत्र । दधिकोटस्थित मोडर्न बोर्डिङ्गका कक्षा ५ का आयूष केसी नेपालमै प्रथम पटक बालबालिकाहरूका लागि संचालन गरिएको राष्ट्रव्यापी टिभी रियालिटी शो ’पतन्जली सुरशाला आइडल प्रतियोगिता’ मा बिजयी भएका छन् ।

विगत केही म

पूर्वाञ्चल विश्वविद्यालयका ८७६४ विद्यार्थी दीक्षीत

अनलाइन दर्पण 2017-03-05

२३ फागुन, बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र १४९ वटा सम्बन्धन प्राप्त कलेजका ८ हजार ७ सय ६४ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आइतबार बिरा