बलात्कारकाे आरोपमा शिक्षक पक्राउ

अनलाइन दर्पण 2021-05-05

काठमाडौं । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका -९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सुन्धारास्थित ढ

भुकम्पको सम्झना गरायो श्रेष्ठका फोटोले

अनलाइन दर्पण 2021-04-25

भक्तपुर । २०७२ वैषाख १२ को भुकम्पको सम्झना स्वरुप मध्यपुर थिमिको निगुपुखुःमा आइतबार फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी सम्पन्न भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत श्रेष्ठले खिचेका तस्वीर ७२ बैशा

दुई वर्षमा ५७ वटा अर्ना थपिए

अनलाइन दर्पण 2021-04-25

कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को संङ्ख्या वृद्धि भएको छ । यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ । सन् २०२१ को गणनामा प्राकृतिक बासस्थानमा ४९८ वटा अर्

आइतवारदेखि सवारीमा जोर बिजोर प्रणाली

अनलाइन दर्पण 2021-04-23

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतवारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । 

जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमण

खानामा विष हाली श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ

अनलाइन दर्पण 2021-04-23

खानामा विष हालेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बाट प्रहरीले धादिङ घर भई सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई पक्राउ गरेको हो।

ती महिलाले भ

अज्ञात रोगबाट दोलखाको एकै विद्यालयका एक सय बढी विद्यार्थी तथा शिक्षकहरु विरामी

अनलाइन दर्पण 2021-04-15

दोलखा- विगु गाउँपालिकाको एक माध्यामिक विद्यालयमा एकै पटक अज्ञात रोगबाट सैयौं विद्यार्थी र शिक्षकहरु बिरामी परेका छन् । गाउँपालिकाको वडा नम्बर ८ खोपाचाँगुमा रहेको हिमालय माध्यामिक विद्यालयका १ सय २ जना विद्यार्थी र ६ जना शिक्षक तथा कर्मचारीहरु बिरा

अमेरिकामा रहेका सबै नेपालीलाई एउटै बगैंचामा सजाउँनेछु : कृष्णजीवी पन्त

अनलाइन दर्पण 2021-04-11

टेक्सस। गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले ‘गतिशिल,पारदर्शी र संस्थागत एनआरएनए’ का लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । टेक्ससको विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा पन्थले सो कुरा

सरकारले दिएको पदकमा किन राखिएन नयाँ नक्शा ?

अनलाइन दर्पण 2021-04-09

२७ चैत, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् ।

सरकारबाट पाएको पदकसहित सम्मानितहरुले शुक्रबार आफ्नो तस्वीर स

गृहमन्त्री बादललाई माओवादी केन्द्रले गर्‍यो कारबाही

अनलाइन दर्पण 2021-04-09

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादललाई कारवाही गरेको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयलाई आज पत्र लेखेर थापा पार्टीको सांसद नरहेको र दलबाट हटाएको जानकारी गराएको हो।

नयाँ सरकार गठनका लागि कांग्रेसले बोलायो जसपा र माओवादीसँगको बैठक

अनलाइन दर्पण 2021-04-08

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएको छ । 

बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकप

रंगशाला निर्माणका नाममा बालुवा खानी संचालन, जाेखिममा मानव बस्ती र चाँगुनारायण मन्दिर

अनलाइन दर्पण 2021-04-03

भक्तपुर, २२ चैत ।भक्तपुरको चाँगुनारायण नगरपालिकामा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने नाममा मानव बस्ती र विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरसमेत जोखिममा पर्ने गरी बालुवा उत्खनन भइरहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानस्थल निर्

‘मेरो भाइले अपराध गर्यो’ भन्दै १०० मा दिदीको फोन

अनलाइन दर्पण 2021-03-30

काठमाडौँ, १८ चैत । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालि

विवादीत जग्गामा नगरपालिकाकाे भवन शिलान्यास, पिडित भन्छन् हामीलाई उठिवास लगाईयो

अनलाइन दर्पण 2021-02-16

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो भवन विवादीत जग्गामा शिलान्यास गरेको छ । नगरपालिकाले भव्य कार्यक्रम गर्दै वर्षौदेखि मुद्दामा नै रहेको ढुंगाना परिवारको जग्गामा भवनको शिलान्यास गरेको हो । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमा

प्रेस सङ्गठन नेपाल भक्तपुरको संयोजकमा ढकाल

अनलाइन दर्पण 2021-02-08

भक्तपुर । प्रेस सङ्गठन नेपाल भक्तपुर जिल्लाको संयोजकमा हेमराज ढकाल चयन भएका छन् । सङ्गठनकाे उपत्यका प्रदेश कमिटीले काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ जिम्मेवारी तोके अनुसार भक्तपुर जिल्लाको संयोजकमा हेमराज ढकाल र सहसंयोजकमा अन्जना शिल्पकार चय

पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण

अनलाइन दर्पण 2021-01-30

भक्तपुर । पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण गरिएको छ। पत्रकार अछामी बचाउ अभियान अन्तर्गत आयोजित गजलकार विकास प्रहर र गजल गायक तथा संगीतकार राज सागरको संयुक्त प्रस्तुति विशेष एकल साँझका क्रममा कुमारकी आमालाई पाँच लाख रुपैंया

महिलालाई निःशुल्क लोक सेवा परीक्षाको तयारी गराउँदै गाउँपालिका

अनलाइन दर्पण 2021-01-25

कास्की ।  लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्की जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने महिला तथ

शहीदहरुको सम्झनामा ‘शहीद सप्ताह’ सुरु

अनलाइन दर्पण 2021-01-23

काठमाडौं: जहाँनिया राणा शासनको विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर शहीदको सम्झनामा आजदेखि ‘शहीद सप्ताह’ सुरु भएको छ ।विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० गते आजदेखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस तीन जनामा देखियो

अनलाइन दर्पण 2021-01-18

काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८

अब चाँगुनारायणमा  औषधि सहित डाक्टर घर घरमै 

अनलाइन दर्पण 2021-01-17

भक्तपुर।  चाँगुनारायण नगरपालिकाका नगर प्रमुख  सोम मिश्रले अब आफ्नो नगरपालिका भित्रका नागरिकको उपचारका लागी औषधी सहित डाक्टर घर-घरमै पठाउने भएका छन्। चाँगुनारायण  नगरपालिका–२ दुवाकोटमा निर्माण भएको  नवनिर्मित स्वास्थ्य चौक

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

अनलाइन दर्पण 2021-01-03

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले गत मङ्सिर २९ गते  राजीनामा द