प्रदेश र संसदलार्इ एउटै मतपत्रमा मतदान

अनलाइन दर्पण 2017-08-21

काठमाडौं, ६ भदौ । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक संसदमा बिचाराधीन अवस्थामा रहे पनि सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव घाेषाणा गरेकाे छ । 

सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगाम

संविधान संशोधन दुई तिहाईलाई ४८ मत पुगेन

अनलाइन दर्पण 2017-08-21

काठमाडौं, ५ भदौ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ ।

तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थिय

स्वीडेन र माल्टामा नेपाली कामदारको माग

अनलाइन दर्पण 2017-08-21

काठमाडौं, ५ भदौ । पहिलोपटक युरोपियन मुलुक स्वीडेन र माल्टाबाट नेपाली कामदारको ‘डिमान्ड’ आएको छ । केही म्यानपावर कम्पनीले स्वीडेन र माल्टाका विभिन्न कम्पनी र फर्मबाट कामदारको माग ल्याएका हुन् ।

वैदेशिक रोजगार प्रवद्र्धन ब

संविधान संशोधनमा दुई तिहाइ पुर्‍याउन एमालेकाे चूनाैती

अनलाइन दर्पण 2017-08-20

काठमाण्डाै, ५ भदाै । घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बाबुरामलाई माओवादीमा फर्कन प्रचण्डकाे आग्रह

अनलाइन दर्पण 2017-08-20

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईलाई पनि माओवादीमा फर्किन आग्रह गरेका छन् ।

रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले बाबुरामसँगै बैद्य र

यी विषयमा अघि बढ्दै छ संविधान संशोधन प्रस्ताव, संशोधन गर्न २२ मत अपुग

अनलाइन दर्पण 2017-08-19

काठमाडौं, ४ भदौ । संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसदमा अाज आइतबार हुँदैछ । गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् ।

अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । सं

काे हुन बुद्ध लामा? पारिवारीक पृष्ठभूमी (भिडियाे सहित)

अनलाइन दर्पण 2017-08-29

काठमाडौं, ३ भदाै । नेपाली एपीवान टेलिभिजनकाे प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगितामा यतिवेला बुद्ध लामाकाे छुट्टै हाइ हाइ छ । पाेखराबाट अडिसन दिएका बद्ध लामा सुक्रवार उत्कृष्ट ६ बाट सुरज थापा बाहिरिए सँगै  

नेपाल अाइडलमा जजहरुकाे रुवावासी (भिडियाे सहित)

अनलाइन दर्पण 2017-08-29

काठमाडौं, ३ भदाै । नेपाली एपीवान टेलिभिजनकाे प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिता सुक्रवार उत्कृष्ट ६ बाट सुरज थापा बाहिरिए सँगै  उत्कृष्ट ५ मा पुगेकाे छ ।

राजधानीबाट अडिसन दिएका नेपालगन्जका सुरज थाप

तपाईहरु आउनोस्, जिल्ला समितिका नल्याउनुहोस

अनलाइन दर्पण 2017-08-18

काठमाडौं ,२ भदौ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्न खुट्टा उचालेका पाँचजना नेताहरु बिहीबार बिहानै प्रचण्डनिवास लाजिम्पाट पुगे । उनीहरु बाबुरामविरुद्ध कुरा लगाउँदै प्रचण्डलाई खुशी बनाउने उद्देश्यल

प्रचण्ड र विप्लवकाे पार्टी वीच झडप, झडप पछी प्रहरीकाे हस्तछेप

अनलाइन दर्पण 2017-08-18

धनुषा, २ भदौं । धनुषाको बर्मझियामा सहिद रामवृक्ष यादवकाे सम्झनामा नेपाल कम्यूनिष्ट पार्टीले अायाेजना गरेकाे स्मृती सभामा माअाेवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले गुन्डागर्दी शैलीमा एक्कासी आएर हमला गरेकाे छ ।

घट्न

कम्युनिष्ट पार्टी निकट माइला लामा गिरप्तार

अनलाइन दर्पण 2017-08-17

काठमाण्डाै, १ भदाै । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला समितिको बैठक बसिरहेकै  वेला बैठक हलबाटै गिरप्तार गरेकाे छ । बिहिबार दिउसो प्रहर

धुर्मुस सुन्तलीलार्इ पनि छाेडेनन् अात्मरामले

अनलाइन दर्पण 2017-08-17

काठमाडौं, १ भाद्र । जनजाती र एमाले पार्टीलार्इ पेचिलाे ढंगले फेसवुककाे स्टाटस मार्फत गाली गरिरहेका अात्मराम थपलियाले कलाकार सीताराम कट्टेल धुर्मुस लार्इ पनि गालि गरेकाे छ । 

यति बेला तराईका बाढी पिडितको लागी राहत बाड्नमा व्यस्त

वामदेवको चेतावनी ओलीलाई –पृथ्वी एक्लै थामेको जस्तो नगर्नुस्

अनलाइन दर्पण 2017-08-17

काठमाण्डु, १ भदौ । एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी ओलीप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।

गौतमले भारतसँग दह्रो अडान राखेको र चीनसँग सम्झौता गरेकामा आफूले राजा महेन्द्रसँग तुलना गरेर राष्ट्रवादी भनेको स

पाँच वर्षदेखी  फरार अभियुक्त पक्राउ

अनलाइन दर्पण 2017-08-16

भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २०६९ असार २० गते दुई वर्षको  कैद सजाय सुनाईएका फरार अभियुक्त तीर्थबहादुर माझी सिन्धुपाल्चोकको बाँसबारीबाट पाँच वर्षपछि पक्राउ परेका छन  ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी

होटलमा ग्यास लिक हुदा आगोलागी

अनलाइन दर्पण 2017-08-15

बनेपा, ३१ साउन । काभ्रेको बनेपा  तिनदोबाटो स्थित करुणा मार्गमा एक होटेलमा आगलागी हुँदा ६ वटा पसलमा क्षति पुगेको छ । मंगलबार विहान १० बजे ईन्द्रीणी मःम होटलबाट  शुरु भएको अगलागीले अन्य पाँच होटल तथा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्या

स्थानीय तहमा गाउँपालिकाआफैँले कर्मचारी भर्ना गर्ने

अनलाइन दर्पण 2017-08-16

काठमाडौं, ३१ साउन । गाउँपालिकाका जनप्रतिनिधिहरूको छाता संगठन गाउँपालिका संघले भदौ महिनाभरि पनि केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपुगे गाउँपालिका आफैँले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको छ ।

जनताले वम प्रहार गर्न भनेपछी विप्लवकाे प्रतिकृया

अनलाइन दर्पण 2017-08-13

काठमाण्डाै, २९ साउन । देश यतिवेला विपदकाे संगिन घडिमा छ, पहाडमा पहिराे गएकाे छ तराइका भुभाग जलमग्न भएका छन्, बाटाेहरु थुनिएका छन्, देशमा ठुलाे जनधनकाे क्षति भइरहेकाे छ । यसकाे एउटा प्रमूख कारण हाम्रा नदिनालाहरुमा छिमेकी मुलुक भागरतले बाँधेकाे &nbs

भारतले यसकारण खोलेन सप्तकोशी बाँधको ढोका

अनलाइन दर्पण 2017-08-13

काठमाडौं, २९ साउन । नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्

विप्लवलार्इ जनताकाे अाग्रह, कोशी ब्यारेजमा बम हान

अनलाइन दर्पण 2017-08-13

यतिवेला तराइ डुवानमा छ, पहाड पहिरोमा छ। बाटोहरु बन्द छन्, आफ्नै नदीहरु थुनिएका छन् । देशमा धनजनको ठुलो क्षेती भैरहेको छ । यसको एउटा प्रमुख कारण हाम्रा नदीनालाहरुमा छिमेकी भारतले बाँधेका बाँधहरु द्वारा देशका

बाढिबाट मृत्यु भएका परिवारलाई कांग्रेस नेताले गरे नगद सहयोग

img
अनलाइन दर्पण 2017-08-12

 काठमाण्डौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले दाङमा  बाढिबाट मृत्यु भएका परिवारलाई सहयोग रकम उपलब्ध गराएका छन् ।  शुक्रबार राती आएको बाढिले बगाउदा मृत्यु भएका तुलसीपुर १३ का भगवती सुनारका परिवारलाई राहत वितरण गरिएको