१ सय ३१ तहको मतपरिणाम सार्वजनिक

अनलाइन दर्पण 2017-09-24

काठमाडौं। दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक भएको छ ।   ५ स्थानकाे मतपरिणाम आउन बाँकी छ । मतपरिणाम सार्वजनिक भएको १३१  स्थानमध्ये नेपाली काँग्रेसले सर्वाधिक ३८ स्थानीय तह जित

अब फेसबुकमै ह्वाट्सएप बटन

अनलाइन दर्पण 2017-09-24

मेसेजिङ एप ह्वाट्सएप प्रयोग नगर्नेहरुलाई लोभ्याउने गरी फेसबुकले अब छिटै फेसबुकमै ह्वाट्सएप बटन थप्ने भएको छ । समाचार अनुसार सोसल मिडिया जाएन्ट फेसबुकले आफ्नो एपमा एउटा छुट्टै बटनको परीक्षण गरिरहेको छ, जसको सहायताले सजिलैसँग फेसबुकबाट ह्वाट्सए

चुनाव हारेको झोकमा एमालेले कुटे कांग्रेसका कार्यकर्ता

अनलाइन दर्पण 2017-09-23

रौतहट । बृन्दावन नगरपालिका–५ हर्साहा चोकमा नेपाली कांग्रेसका कार्यकर्तामाथि एमालेका कार्यकर्ताले  शनिबार कुटपिट गरेका छन् । कांग्रेसको विजय जुलसले एमालेका कार्यकर्ताहरुलार्इ जिस्काएको भन्दै उनिहरुले कुटपिट गरेका हुन् ।

एमालेका

१ सय १८ तहको नतिजा सार्वजनिक (सूचीसहित) कांग्रेस पहिलो, संघीय समाजवादी फोरम दोस्रो स्थानमा

अनलाइन दर्पण 2017-09-23

काठमाडौं । दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये ११८ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक भएको छ । १८ स्थानकाे मतपरिणाम आउन बाँकी छ । मतपरिणाम सार्वजनिक भएको ११८ स्थानमध्ये ३६ स्थानीय तह जितेर  नेपाली का

११३ तहको नतिजा सार्वजनिक

अनलाइन दर्पण 2017-09-23

दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये ११३ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक भएको छ ।   २३ स्थानकाे मतपरिणाम आउन बाँकी छ । मतपरिणाम सार्वजनिक भएको ११३ स्थानमध्ये ३४ स्थानीय तह जितेर  नेपाली कांग्रेस पहिलो स्थानमा छ ।

यसैगरी

९५ तहको नतिजा सार्वजनिक, कहाँ कसले कति जिते (हेर्नुहोस् सूची)

अनलाइन दर्पण 2017-09-22

काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा १३६ स्थानीय तह छन् । जस अन्तर्गत ९५ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले ३१ तहमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १७, संघीय समाजवादी फोरम न

बुद्ध लामा बने नेपाल आइडल

अनलाइन दर्पण 2017-09-22

काठमाडाैं, ७ असोज। नेपालकाे पहिलाे  नेपाल आइडल बुद्ध लामा घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै पाेखराका लामा नेपाल आइडल भएका हुन् ।

उपाधिसँगै लामाले

कहाँ-कहाँ कुन पार्टीले जिते ? हेर्नुस् सुचिसहित

अनलाइन दर्पण 2017-09-22

काठमाडौं। दुई नम्बर प्रदेशको ८ जिल्लामा  सोमबार सम्पन्न स्थानीय तहकाे तेस्राे चरणकाे निर्वाचनको अहिलेसम्म मत परिणाम सार्वजनिक भईसकेको स्थानीय तहको विवरण:

नेपाली कांग्रेसले जितेका स्थानीय तह

सपथ लिन नपाउँदै नवनिर्वाचित जनप्रतिनिधिको निधन

अनलाइन दर्पण 2017-09-21

सप्तरी, ५ असोज । स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरीका एक जनप्रतिनिधिको सपथ लिन नपाउँदै निधन भएको छ । जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट वडा सदस्यमा विजयी भएकी जसोदेवी खत्बेको बिहीबार बिहान निधन भएको हो ।

बु

चुनाव हारेपछि एक उम्मेद्वारले गरे आत्महत्या

अनलाइन दर्पण 2017-09-21

सिरहा, ५ असाेज । २ नम्बर प्रदेशमा असोज २ गचे भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट वडाध्य

प्रदेश २: सार्वजनिक परिणाम कहाँ कस्ले जित्याे (सूचीसहित)

अनलाइन दर्पण 2017-09-21

काठमाडौं, ५ असाेज। दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनको मत परिणाम धमाधम बाहिरिन थालेको छ। सोमबार प्रदेश नं २ का ८ जिल्लामा भएको निर्वाचनमा अहिलेसम्म मत परिणाम सार्वजनिक भईसकेको स्थानीय तहको विवरण

नेपाली कांग्रेसले जितेका

पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइन दर्पण 2017-09-20

पर्सा, ५ असोज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाकाे अध्यक्षमा  नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरी विजयी भएको छन् । चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् । चौधरीले  निकटतम प्रतिस्पर्धी नेपाल

आजबाट दशैं शुरु : घटस्थापना गर्न के के चाहिन्छ सामग्री, कुन् मन्त्रले पूजा गर्ने ?

अनलाइन दर्पण 2017-09-21

काठमाडौं । माता भगवतीको आराधनाको पर्व हो नवरात्रि । यही पर्व बिहीबार राती १२ बजेदेखि नै सुरु भएको छ । हिन्दूहरुको महान् पर्वको रुपमा रहेको वडा दशैंमा माता भगवतीको भक्ति गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । 

धनुषाको बटेश्वर गाउँपालिकामा एमाले विजयी

अनलाइन दर्पण 2017-09-20

धनुषा, ५ असोज। धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत विजयी भएका छन । राउतले  २ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन्  । उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका रामअशिष मह

युवा कृयाकलाप समाजकाे  २३ औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइन दर्पण 2017-09-20

भक्तपुर, ३ असोज ।  जिल्लामा खानेपानी तथा सरसफाईकाे क्षेत्रमा कार्य गर्ने अग्रणी संस्था युवा कृयाकलाप समाज (सोया)  काे  २३ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । 

२३ वर्ष अघि १८ जना संस

सेतो परेवा उडाएर मनाइयो संविधान दिवस

अनलाइन दर्पण 2017-09-19

काठमाडौं ३ असोज । नेपालकाे दाेश्राे  संविधान सभाबाट संविधान घोषणा भएको अाज तेस्रो वर्ष पुगेकाे उपलक्ष्यमा नेपाली सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीस लगायतका उच

आमाको अन्तिम संस्कार राेकेर मतदान

अनलाइन दर्पण 2017-09-19

गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।

जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि स

१ हजार ८ सय ७४ बर्षका राजबहादुर को नागरिकता सच्याईयो

अनलाइन दर्पण 2017-09-18

उदयपुर । उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ५, रुपाटारका १ हजार ८ सय ७४ बर्षका राजबहादुर राउतको असली उमेर ७४ बर्ष मात्र रहेको प्रमाण फेला परेको छ । उनको नागरिकता समेत सच्याईएको छ ।

गत भदौं २५ गते पहिलो पटक उनको नागरिकता बनाउने क्रममा त्र

सप्तरीमा शान्तिपूर्णरुपमा मतदान सुरु,प्रमुख निर्वाचन आयुक्तद्वारा पहिलाे मतदान

अनलाइन दर्पण 2017-09-17

सप्तरी, २ असाेज ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सप्तरीकाे सदरमुकाम राजविराज नगरपालिकाको वडा नं २ स्थित  आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी बिहान ७:०० बजे मतदान गरेका छन् ।

 

निधिको गाउँमा एमाले मतदातालाई मतदान सकेपछि मात्रै घरबाहिर निस्कन प्रहरीको उर्दी

अनलाइन दर्पण 2017-09-17

घरघरै प्रहरी पसेर धरपकड गरेपछि ५७ जना बेपत्ता

नगराइन (धनुषा), १ असोज– कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकामा प्रहरीले नै एमालेका मतदाताहरुलाई