बाम गठबन्धन दुर्इ तिहार्इ नजिक, तीन जिल्लामा भने ‘शुन्य’

अनलाइन दर्पण 2017-12-11

काठमाडौ २५, मंसिर । प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धन दुर्इ तिहार्इ नजिक पुगिरहेकाे अवस्थामा ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् ।

देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम

नेकपा एमाले बाट हालसम्म बिजयी उम्मेदारहरुकाे सूची

अनलाइन दर्पण 2017-12-11

१. दिपकप्रकाश भट्टकञ्चनपुर क्षेत्र नं. ३ २६३६४ बिजयीरमेश लेखक - नेपाली कांग्रेस (२६१०६)

२. राजेन्द्र गाैतमसंखुवासभा क्षेत्र नं. १३२७३९ दीपक खड्का - नेपाली कांग्रेस(३१६०९)

३. गोकुल बास्कोटा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ ५४४२

माअाेवादी केन्द्रका हालसम्म बिजयी उम्मेदारहरुकाे लिस्ट

अनलाइन दर्पण 2017-12-11

१. मातृकाप्रसाद यादवधनुषा क्षेत्र नं. १ २६४१६ बिजयीदीपक कार्की - संघीय फोरम(१७२८४)

२. टोपबहादुर रायमाझीअर्घाखाँची क्षेत्र नं. १ ५०२८५ बिजयीरामबहादुर बिसी - नेपाली कांग्रेस(३१९४१)

३. सुरेशचन्द्र दाससिरहा क्षेत्र नं. २२

नेपाली कांग्रेसबाट हालसम्म बिजयी उम्मेद्वारहरुकाे लिस्ट

अनलाइन दर्पण 2017-12-11

प्रतिनिधी सभा तथा प्रदेश सभाकाे निर्वाचनमा ठुलाे हार वेहाेरीरहेका नेपाली कांग्रेसका बिजयी उम्मेदारहरुकाे लिस्ट ।

१. प्रदीप गिरीसिरहा क्षेत्र नं. १२३९५१गंगाप्रसाद यादव - नेकपा एमाले(२१३७१)

२. देवेन्द्रराज कँडेलनवलपरासी

अन्ततः वामदेव गौतम पराजित

अनलाइन दर्पण 2017-12-10

काठमाडौं, २४ मंसिर। वर्दिया क्षेत्र नं. १ बाट वाम गठबन्धनका संयुक्त उम्मेदार  नेकपा एमालेका बरिष्ट उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।

गौतम कांग्रेसका संजयकुमार गौतमसँग ७५३ मतको अन्तरले पराजित भएका हुन् । सिचाइँ मन्त्रीसमेत

कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

अनलाइन दर्पण 2017-12-10

रौतहटको क्षेत्र नं. २ का  कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा राजपुर नगरपालिकामा झडप भएको छ ।

विजय जुलुसका क्रममा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको हो ।

स्थ

पौडेलले किन गरे पुनः निर्वाचन गर्न माग

अनलाइन दर्पण 2017-12-10

काठमाडौं, २४ मंसिर । फर्जी मत भेटिएको भन्दै तनहुँको क्षेत्र नम्बर २  अन्तर्गत प्रदेश सभा (क)मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले पुनः निर्वाचनको माग गरेका छन् ।

पौडेलले एक विज्ञप्ति जारी गर्दै मुचुल्का

झापा १ बाट राम कार्की विजयी

अनलाइन दर्पण 2017-12-10

झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजा

इलामबाट खनाल पाँचौं र नेम्वाङ चौथो पटक संसदमा

अनलाइन दर्पण 2017-12-09

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन्। खनालले ३६ हजार ८ सय ७ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याए।

सं

देउवाले बिगारेको कांग्रेस गगनले बनाउने

अनलाइन दर्पण 2017-12-09

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले देउवाले विगारेको कांग्रेसलाई गोडमेल गर्ने बताएका छन् । 

नेपाली काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टी

एमालेका जीवनरामसँग हारे काङ्ग्रेसका अर्का हेभिवेट नविन्द्रराज

अनलाइन दर्पण 2017-12-11

काठमाडौँ । बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका

हार स्वीकार गर्दै रविन्द्र मिश्रकाे विज्ञप्ति

अनलाइन दर्पण 2017-12-11

काठमाडौं २३, मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदार बनेका विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ८१९ मतान्तरले पराजित गरेपछि मिश्रले अाफुलार्इ जनताले दिएकाे मतलार्इ वि

यस्ताे अायाे नतिजा: गगन VS राजन, लालबाबु VS शेखर, प्रकाशमान VS रविन्द्र मिश्र

अनलाइन दर्पण 2017-12-11

काठमाडौं २३, मंसिर। नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै २१ हजा

विज्ञप्ति मार्फत बम हमला सम्बन्धि विप्लपकाे धारणा

अनलाइन दर्पण 2017-12-11

२२ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले चुनाव सम्बन्धि पार्टीको अाधिकारिक धारणा सार्वजनिक गरेका छन् ।

महासचिव विप्लवले शुक्रबार साँझ एक विज्ञप्ति मार्फत पार्टीको अाधिकारीक धारणा सार्वज

सिन्धुपाल्चोकमा वामगठबन्धन अगाडि

अनलाइन दर्पण 2017-12-12

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा १ तर्फको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका नेता अग्नी सापकोटाले आफ्नो मतान्तर बढाउंदै लगेका छन् । बामगठबन्धनका तर्फवाट उम्मेदवार बनेका सापकोटाले भर्खरै प्राप्त जानकारी अनुसार ३८७५ मत प्राप्त गरेका छन् । उनका प्

बाम गठबन्धनले खाता खाेल्याे : मनाङबाट प्रतिनिधिसभा सदस्यमा पाल्देन छोपाङ गुरुङ विजयी

अनलाइन दर्पण 2017-12-10

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

अनलाइन दर्पण 2017-12-07

 हुम्लामा मतगणना जारी छ। बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ १ हजार २७४ मतगणना भएको छ। यहाँ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलार्इ माओवादी केन्द्रका उम्मेदवार छिमी दोर्ज

मकवानपुरमा मतपेटिका बोकेको गाडीमा विस्फोट

अनलाइन दर्पण 2017-12-07

मकवानपुरको मनहरी गाउँपालिकाको ठाडोखोला नजिक मतपेटिका बोकेको गाडीलार्इ लक्षित गरी विस्फोट भएको छ।
सशस्त्र प्रहरीको गाडीमा मतपेटिका सदरमुकामतर्फ लैजाने क्रममा बम विस्फोट गराइएको प्रशासनले जनाएको छ।

गाडीमा सामान्य क्षति पुगेपनि मतपेट

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता, २२४३ मत गणना हुँदा योगेश भट्टराईको १३१४ मत

अनलाइन दर्पण 2017-12-07

प्रतिनिधि सभाको एक तथा प्रदेश सभाको २ गरी ३ स्थानमै बाम गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन्। बिहीबार बेलुका ८ बजे सम्मको मत परिमाण अनुसार  २२४३ मत गणना हुँदा प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टराइक

बम विस्फोट बाट गगन थापासहित ११ घाइते, ४ जनाकाे अवस्था गम्भिर

अनलाइन दर्पण 2017-12-04

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट भएकाे छ । विस्फोटमा काठमाडौं क्षेत्र नं‍ ४ का उम्मेदवार  गगन थापा सहित ११ जना घाइते भएका छन् ।

घरदौलो अभियानमा उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका