माघे संक्रान्तिमा यो वर्ष २८ हल गोरु जुधाइँदै,विजेता गोरु धनीलाई पाँच हजार

अनलाइन दर्पण 2018-01-11

नुवाकोट, २८ पुस । नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा प्रत्येक वर्ष गरिदै आएको गोरु जुधाउने मेला यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ । यो वर्षको माघे संक्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीम

डा.केसीले अनसनलाई निरन्तरता दिने

अनलाइन दर्पण 2018-01-11

काठमाडौं । सर्वोच्च अदालतको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।  अदालतबाट रिहा भई डा। केसीले त्रिवि शिक्षण अस्पताल पुगेर आफ्नो पूर्ववत अनसनलाई जारी राखेका छन् ।

अदालतको छानबिनमा परेका प्रधान

कस्तो अचम्म कमिलाको अण्डा बाट बनाइन्छ मिठो परिकार

अनलाइन दर्पण 2018-01-10

कमिलाको अण्डा संकलन थाइल्याण्ड र भारतको छत्तीसगढ लगाएतका बिभिन्न भुभागहरुमा वर्षौ अघिदेखि हुदै आएको बुझिएको छ । खानाका बिभिन्न मिष्ठान्न परिकारको लागी र माछा मानको लागी बिषेश प्रयोग गरिदै आएको कमिलाको अण्डा हाल भारतको नयाँ डिल्लीक स्थीत एक हर्वल क

छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता

अनलाइन दर्पण 2018-01-10

बैतडी, २६ पुस । समाजमा छोरा र छोरीबिच हुने जिभेदकाे अन्त्य गर्ने उद्देश्यले दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई एकहजार रुपैया प्रोत्साहन भत्

एउटै वडामा एकै पार्टीका तीन महिला सांसद

अनलाइन दर्पण 2018-01-09

कपिलवस्तु - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि कपिलवस्तुको एउटा वाड चम्किएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिकतर्फ  प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् ।

उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदे

शौचालयभित्र जलेर एकको मृत्यु

अनलाइन दर्पण 2018-01-08

जुम्ला,२४ पुस। जुम्लाकाे चन्दननाथ नगरपालिका–४ मालाभिडका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ । कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले

कस्ताे अाश्चर्य: जसले धेरै खुर्सानी खान सक्छ उही राजा

अनलाइन दर्पण 2018-01-08

चीनको विकासमात्रै होइन परम्परा र संस्कृति पनि आश्चर्यजक छन् । चीनमा प्रत्येक वर्ष मनाइने खुर्सानी महोत्सवमा ‘खुर्सानी राजा’ चयन गरिन्छ ।

निकै पिरो मानिने रातो खुर्सानी छोटो समयमा जसले धेरै खान्छ त्यसैलाई खुर्सानी राजा (चिल्लि

ट्राफिक जनचेतना फैलाउन  सक्रिय बन्दै बाेक्सेका युवाहरू 

अनलाइन दर्पण 2018-01-07

चित्रकुमार कार्की /उदयपुर । त्रियुगा नगरपालिका-१० बाेक्सेका युवाहरूले ट्राफिक जनचेतनामुलक कार्यक्रममा सक्रियता बढाएका छन् ।

ट्राफिक नियमको उल्लघनमा कमी ल्याउन र दुर्घटना नियुनीकरणका निमित्त युवाहरूको  महत्वपुर्ण भुमिक

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय : बिजुक्छे

अनलाइन दर्पण 2018-01-07

भक्तपुर, २३ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजि

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु , मृतककाे साथमा भेटियाे २५ हजार भारतीय रुपैया

अनलाइन दर्पण 2018-01-06

रबिन्द्र यादव/नवलपरासी ।  नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृ

शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिने लालबाबुकाे चेतावनी

अनलाइन दर्पण 2018-01-06

काठमाडौं, २२ पुस । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रमम

मिर्गौला पीडितलाई विद्यार्थी नेताले गरे १ लाख १८ हजार सहयोग

अनलाइन दर्पण 2018-01-06

काठमाडौं, २२ पुस । झापा कमल गाउँपालिका-१ का मृगौला पीडित श्यामबहादुर मगरलाई नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले  उपचारका लागि आर्थिक संकलन गरी हस्तान्तरण गरेका छन्। अध्यक्ष  त

तेह्र किलो गाँजासहित एक महिला पक्राउ

अनलाइन दर्पण 2018-01-05

भक्तपुर,२१ पुस । चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया ता

राष्ट्रिय सभा निर्वाचनमा २०५६ जनाले मतदान गर्ने, क-कसले हाल्न पाउँछन् मत ?

अनलाइन दर्पण 2018-01-04

काठमाडौं, २१ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशभरबाट कुल २०५६ जनाले मतदान गर्नेछन् । जसमध्ये सबैभन्दा बढी मतदाता प्रदेश नम्बर २ बाट छन् भने सबैभन्दा कम मतदाता प्रदेश नम्बर ६ बाट छन् । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर ब

सरकार गठनको बाटो खुलाउन आयोगलाई राष्ट्रपतिको सुझाव

अनलाइन दर्पण 2018-01-04

काठमाडौँ,२१ पुस ।   जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचन आयोगलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव दिएकी छन् । आयोगले राष्ट्रिय सभाको निर्वाचन नभई मत परिणाम सार्वजनिक गर्न नमिल्ने अडान राखेपछी र

भूकम्पपीडितको पैसा विप्लवको दबाबमा फिर्ता

अनलाइन दर्पण 2018-01-03

भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ ।

भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपर

प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ? माधव नेपाल

अनलाइन दर्पण 2018-01-03

काठमाडौं १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस नेताहरुलाई सरकार छाड्न आलटाल नगरी ५ वर्ष वाम गठबन्धनले सरकार बनाउने सरकारलार्इ रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् ।

बुधबार रिपोटर्स क्

अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, DOG को साटो यस्तो नाम राखिने…….

अनलाइन दर्पण 2018-01-02

कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ ।

सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ ।

यहीँ ट

उत्तर कोरियाका अनौठा आविष्कार: ह्याङ्गओभर नहुने रक्सीदेखि इन्टरनेट मुक्त ट्याबलेटसम्म

अनलाइन दर्पण 2018-01-03

विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ ।
तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ ।

स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका ब

सातवटै प्रदेशको अस्थायी राजधानीको टुंगो लाग्यो , प्रदेश नम्बर ३ को राजधानी भक्तपुरको सानोठिमी

अनलाइन दर्पण 2018-01-09

भक्तपुर : सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको प्रस्तावित नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो  ।  मन्त्रिपरिषद् कार्यालयका प्रव

  मनोज फुयाल