प्रदेश ३ को स्थायी राजधानी कहाँ र कहिले ? राजधानी घोषणा बारे नयाँ प्रस्ताव दर्ता

अनलाइन दर्पण 2018-04-09

भक्तपुर, २६ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुरलाई माग गर्दै आज प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । 

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई ३ नम्बर प्रदेशको स्थायी राजधानी

श्रम कानुन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

अनलाइन दर्पण 2018-04-09

उज्ज्वल अनुप/ताप्लेजुङ्ग । बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि  श्रमिक तथा कामदार महिलाहरुका लागि  बनेको श्रम कानुन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

फालेलुंग गाउपलिका वडा न ५ प्राङ्ब

जनप्रतिनिधिहरु अझै योजना बनाउन मै ब्यस्त, भन्छन-"अझै काम सुरु हुन सकेको छैन योजना बन्दै छ"

अनलाइन दर्पण 2018-04-08

यज्ञराज उपाध्याय / टीकापुर, चैत २५ । स्थानिय तहको निर्वाचन सम्पन्न भएर पनि जनताबाट निर्वाचित जनप्रतिनिधी आ-आफ्नो स्थानिय तह र वडामा आईसकेको महिनौ भैसक्दा पनि जनताले पहिले र अहिलमा केही फरक नपाएको गुनासोहरु गरिरहेका छन । सिंहदरबारमा केन्द्रित भएका

दाङमा आजदेखि फेरि सिन्डिकेट सुरू, यात्रुहरुले गरे विरोध

अनलाइन दर्पण 2018-04-08

दाङ, २५ चैत । सरकारले सिन्डिकेट तोड्न प्रयास जारी राखिरहँदा दाङका यातायात व्यवसायीले भने आजदेखि आलोपालो पद्धतिमा गाडी चलाउन सुरू गरेका छन् ।

आजदेखि दाङबाट देशैभर एउटै डायलबाट (आलोपालो) पद्धतिमा सवारी साधन चलाउन सुरू गरिएको छ । राप्ती अञ्

टीकापुरमा लागुऔषध दुर्ब्यसनमा कडाई गर्दै प्रहरी, अघिल्लो आर्थिक बर्ष भन्दा यो बर्ष धेरै सुधार

अनलाइन दर्पण 2018-04-08

यज्ञराज उपाध्याय / टीकापुर, २५ चैत । टीकापुरमा पछिल्लो समय लागुऔषध तथा दुर्ब्यसनी समस्या ह्वात्तै बढ्न लागे सङ्गै ईलाका प्रहरी कार्यालय टीकापुरले आफ्नो दैनिक कार्यहरुमा कडाई गरेको छ । भारत नेपाल खुल्ला सिमाना पनि टीकापुर नगरपालिका अन्तर्गत नै भएका

युवा शक्तिलाई हर हमेसा सक्रिय राख्नेछु,- नगर प्रमुख खगेन्द्र राई

अनलाइन दर्पण 2018-04-07

रमिला बस्नेत / उदयपुर । होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा "चौदण्डीगढी नगरका युवा हरू एक हौं, लागू अौषध र दुर्वयसन बाट बचौं र बचाअौं।" भन्ने मुल नाराका साथ "नगर विकास र समृद्धिमा युवाहरूको भूमिका तथा कुलत र दुर्व्यसन सम्बन्धि

उदयपुरको नेपालटारमा भिषण अागाेले १२ घर जले, वृद्धा बेपत्ता

अनलाइन दर्पण 2018-04-07

चित्रकुमार कार्की उदयपुर , चैत २५,। उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा शनिबार राति आगलागी हुँदा १२ घर जलेर भएका छन् भने एक वृद्धा बेपत्ता भएकी हुन ।

बजारमा रहेका १२ घर जल्दा छ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्राम्भिक अनुमान छ। आगलागीम

मान्छे किन मलामी जादैनन् ?

अनलाइन दर्पण 2018-04-07

पाँचथर फिदिमका गुरुङ रामप्रकाश समथिङले करिब बीस वर्ष भयो, मलामी अभियान चलाएको ।

कोही मर्यो भन्ने थाहा पाए भने उनी वेगसाथ कुद्छन् ।

आफू मात्र होईन अरुलाई पनि सँगै लैजान्छन् ।

मलामी जान चिनेकै हुनुपर्छ भन्ने छैन् । मर्न

माओवादी केन्द्रका तर्फबाट मेयरमा जितेका सियाराम हत्यारा ठहरिए, पाए जन्मकैदको फैसला

अनलाइन दर्पण 2018-04-06

वीरगन्ज, २४ चैत । रौतहट जिल्लास्थित कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

वीरगञ्जमा हिन्दु युवा संघका तत्कान केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई उच्च अदालतले

भक्तपुरमा पानीको चरम अभाव, हप्तामा एक दिन मात्र पानी वितरण

अनलाइन दर्पण 2018-04-06

भक्तपुर। भक्तपुर नगरभित्र खानेपानीको चरम अभाव भएको छ । सुख्खायामको शुरुवातसँगै उत्पादनमा कमी आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको हो । 

<

गुड्डुबाबु चौधरीले गोला प्रथाबाट पाए छोरा

अनलाइन दर्पण 2018-04-06

छोरा नजन्माएको निहुँमा तराई मधेसमा थुप्रै महिला जलेका छन्, थुप्रैको घरबार उजाडिएको छ ।

छोरा नजन्माएको भन्दै आफ्नो श्रीमान र सासु-ससुराले आगो लगाएकी पर्साको छिपहरमाई -४ तुलसिवर्वाकी रविना खातुन अहिले अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी

घाटको पानी खान बाध्य छन् तिम्सिनेका स्थानीय

अनलाइन दर्पण 2018-04-06

धुलाबारी । झापाको मेचीनगर नगरपालिका–३ तिम्सिनेका स्थानीय शव जलाउने घाटको पानी खान बाध्य छन् । गाउँमा खानेपानीको अर्को विकल्प नहुँदा उनीहरू घाटको पानी खान बाध्य भएका हुन् । इलाम जिल्लासँग सिमाना जोडिएको यो गाउँ भएर बग्ने निन्दा खोलामा वर

मानिसको हैन राक्षसको जगत बनेको छ देश, पशु खाना किन यति हतार? -भिडियो हेर्नुस्

अनलाइन दर्पण 2018-04-05

गाई नेपालको राष्ट्रिय जनवार हो अनि हिन्दु धर्ममा माता भनेर पुजा गरिन्छ।
एउटा अबोध प्राणि गाईलाईमार्ने कि बचाउने भन्ने बहस चल्दै गर्दा ति प्राणिको मनले मानवलाई कति सराप्दो हो। उनीहरुले मनमनै जगतका सर्वश्रेठ भनिएका मानव नामक राक्षसहरु हामि जन

नातिनी करणीको आरोपमा हजुरबुबा पक्राउ

अनलाइन दर्पण 2018-04-04

आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । 
पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको ह

सरकारले सार्वजनिक गर्‍यो २०७५ सालको बिदाको सूची कुन कुन दिन पर्यो बिदा ? जान्नको लागि यहाँ हेर्नुस्

अनलाइन दर्पण 2018-04-03

सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ ।
वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु प

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

अनलाइन दर्पण 2018-04-02

हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक, धर्मपत्नी यसोदा श्रेष्ठको निधन

यज्ञराज उपाध्याय / काठमाडौं, चैत १९ नेपाली रंगकला क्षेत्र वरिष्ठ ब्यक्तित्व, हास्यंकलाकार एवं आफ्नो कलाकारिता क्षेत्रबाट नै राष्ट्रिय जगतमा मात्र नभएर अन्तर्राष्ट्

स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने : प्रधानमन्त्री ओली

अनलाइन दर्पण 2018-04-02

वीरगञ्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने स्पष्ट पारेका छन्।

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आइतबार शिलान्यास गर्दै प्रधान

रबि लामिछानेको जस्तै अर्को कार्यक्रम "जनताको सिधा प्रश्न जनप्रतिनिधि सङ्ग" अछामबाट सुरु गरिने

अनलाइन दर्पण 2018-03-31

आफुले निर्वाचित गरेका जनप्रतिनिधिले अहिले सम्म के कस्ता कार्य गर्दै अार्इरहेकाछन् र आगामी दिनका लागि के कस्ता योजनाहरु बनाएका छन भन्ने सम्बन्धमा जनताले जनप्रतिनिधि सङ्ग प्रत्यक्ष र सिधा प्रश्न गर्न पाउने किसिमको कार्यक्रम सुरु हुने भएको छ ।

भर्खर देखिदै बिकासको मुख, सडक बिस्तार र माटो कटानी कार्य सुरु

अनलाइन दर्पण 2018-03-31

यज्ञराज उपाध्याय / कैलाली(सुवर्णपुर), चैत १७ । जानकी गाउँपालिकाको वडा नम्बर ६ मा बिकासको मुख भर्खरै देखिन थालेको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएको झण्डै ८ महिना बित्दा प्रत्यक्ष जनताले देख्ने किसिमको बिकास निर्माणको कार्य भर्खर देखिन थालेको छ

डा. केसीले दिए आन्दोलनको चेतावनी

अनलाइन दर्पण 2018-03-30

काठमाडौं - चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन् ।

केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल