काठमाडौ, १६ चैत । गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।
अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल क
सिन्धुपाल्चोक- कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्
भक्तपुर, १४ चैत । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गत बैशाखमा सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट दुर्इ फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ राजनितिक कारणले गर्दा काम भन्दा विवाद धेरै हुने गरेको छ ।
बुधबार नगरपालिको स्थापना दिव
सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ ।
इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन
उदयपुर, १४ चैत । उदयपुरको कटारी नगरपालिका–११ गहुँबारीमा बुधबार बिहान तेल बोकेको ट्याङ्कर दुर्घटनामा परि चालकसहित २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने दुर्घटनामा अन्य ३ जना गम्भीर घाईते भएका छन्।
घाइतेह
काठमाडौँ, १४ चैत - सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल
सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ ।
स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभि
कपिलवस्तुको विजयनगर गाउँपालिका – ४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातिको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय ७० वर्षीय हुमबहादुर रानालाई झण्डै ३० किलो मासुसहित पक्राउ गरेको हो ।
काठमाडौँ । पहिले अस्पतालमा क्लिनिकल बैठक हुन्थे । कसरी उपचार गर्ने, के गर्ने सल्लाह हुन्थ्यो । ‘तर अब पैसोको कुराका लागि बैठक हुन्छ, कमाउन कति शल्यक्रिया, परीक्षण आदि गर्ने, कसरी विभिन्न उपकरण उपयोग गर्ने आदिबारे व्यवस्थापन र डाक्टरबीच बैठक
(चैत १०, काठमाडौँ) । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरी लाई निर्देशन दिएका छन् ।
चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए ।,
सिन्धुपाल्चोक, ९ चैत।काठमाडौंबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको यात्रुबस मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित चारघरेमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
यज्ञराज उपाध्याय / कैलाली (गणेशपुर),९ चैत । कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा बिहीवार साँझको ६ : १५ मा दुईवटा बिपरित दिशाबाट आईरहेका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा घटनास्थलमा गम्भीर घाईते भएर कोहलपुर अस्पताल रिफर गरिएका टीकापुर १ का ने
यज्ञराज उपाध्याय / कैलाली (गणेशपुर), ८ चैत । कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा भर्खरै साँझको ७:२८ मा दुईवटा बिपरित दिशाबाट आईरहेका दुर्इवटा मोटरसाइकल एकआपसमा ठक्कर खार्इ दुर्घटना हुँदा एक जनाको घटनास्थल मै ज्यान गएको छ भने
भक्तपुर । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीयवासीसँग हारगुहार गरेका छन् । तर उनले यो हारगुहार कुनै
निजि कामका लागि भने गरेका होइनन् । नेपालकै पुरानो मध्येको एक भक्तपुर अस्पताल जोगाउन गेलालले यस्तो गरेका हुन् ।
जिल्ल
यज्ञराज उपाध्याय / कैलाली, ०६ चैत । करिब अढाई बर्ष अघि कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको वास्तविक अपराधी को हो? टीकापुर बासीले फेरि पनि एकैसाथ प्रश्न गर्न थालेका छन । यो बिषयलाई लिएर टीकापुर मात्र हैन अहिल सिंगो मुलुक नै जागरुक भए
शरीरलाई पानी नभई हुन्न । शरीरका लागि स्वच्छ पानी आवश्यक छ । तर, अहिले हामीले पिउने पानी दूषित छ । हानिकारक छ । विषाक्ता छ । त्यही कारण फिल्टर गरेर, उमालेर वा विभिन्न विधिबाट शुद्धिकरण गरेर पानी पिउने गरिन्छ ।
काठमाडौं लगायत शहरी क्षेत्रक
काठमाडौं, ४ चैत्र । देशकै पिछडिएको र लोपोन्मुख जातिको सूचिमा रहेको चेपाङ समुदायका एक युवा आफैले बनाएको हेलिकोप्टरमा ४० मिनेटसम्म आकाशमा उडान भर्न सफल भएका छन् । विगत दुई महिनादेखि हेलिकोप्टर बनाउन सक्रिय २३ वर्षिय सरोज चेपाङले आइतवार विहान गर
भक्तपुर, ०३ चैत । भक्तपुरको मध्यपुर ठिमीमा संचालित परम्परागत मुकुण्डो बनाउने सीप विकास तालिमको आज एक कार्यक्रमबीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय सुर्यविनायक भक्तपुरका प्रमुख सिताराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पु
संयुक्त राज्य अमेरिकाको फ्लोरिडाराज्यस्थित मायामीशहरमा पैदल यात्रुका लागि बनाइएको एउटा आकासे पुल भत्किँदा कम्तिमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।
“करिब एक हप्ता पहिलेमात्र निर्माणसम्पन्न भएको उक्त आका
रमिला बस्नेत/उदयपुर, ३० फाल्गुन । अमेरेकी कम्पनी द्धारा उत्पादित युम एम मोटर्सप्रति अहिले युवाहरुकाे क्रेज बढ्दो छ। न