नातिनी करणीको आरोपमा हजुरबुबा पक्राउ

अनलाइन दर्पण 2018-04-04

आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । 
पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको ह

सरकारले सार्वजनिक गर्‍यो २०७५ सालको बिदाको सूची कुन कुन दिन पर्यो बिदा ? जान्नको लागि यहाँ हेर्नुस्

अनलाइन दर्पण 2018-04-03

सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ ।
वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु प

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

अनलाइन दर्पण 2018-04-02

हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक, धर्मपत्नी यसोदा श्रेष्ठको निधन

यज्ञराज उपाध्याय / काठमाडौं, चैत १९ नेपाली रंगकला क्षेत्र वरिष्ठ ब्यक्तित्व, हास्यंकलाकार एवं आफ्नो कलाकारिता क्षेत्रबाट नै राष्ट्रिय जगतमा मात्र नभएर अन्तर्राष्ट्

स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने : प्रधानमन्त्री ओली

अनलाइन दर्पण 2018-04-02

वीरगञ्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने स्पष्ट पारेका छन्।

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आइतबार शिलान्यास गर्दै प्रधान

रबि लामिछानेको जस्तै अर्को कार्यक्रम "जनताको सिधा प्रश्न जनप्रतिनिधि सङ्ग" अछामबाट सुरु गरिने

अनलाइन दर्पण 2018-03-31

आफुले निर्वाचित गरेका जनप्रतिनिधिले अहिले सम्म के कस्ता कार्य गर्दै अार्इरहेकाछन् र आगामी दिनका लागि के कस्ता योजनाहरु बनाएका छन भन्ने सम्बन्धमा जनताले जनप्रतिनिधि सङ्ग प्रत्यक्ष र सिधा प्रश्न गर्न पाउने किसिमको कार्यक्रम सुरु हुने भएको छ ।

भर्खर देखिदै बिकासको मुख, सडक बिस्तार र माटो कटानी कार्य सुरु

अनलाइन दर्पण 2018-03-31

यज्ञराज उपाध्याय / कैलाली(सुवर्णपुर), चैत १७ । जानकी गाउँपालिकाको वडा नम्बर ६ मा बिकासको मुख भर्खरै देखिन थालेको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएको झण्डै ८ महिना बित्दा प्रत्यक्ष जनताले देख्ने किसिमको बिकास निर्माणको कार्य भर्खर देखिन थालेको छ

डा. केसीले दिए आन्दोलनको चेतावनी

अनलाइन दर्पण 2018-03-30

काठमाडौं - चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन् ।

केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल

साँझपख नेपालीहरूलाई आयो यस्तो दु:खद खबर, पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

अनलाइन दर्पण 2018-03-30

काठमाडाैं, १६ चैत । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित पूर्वगृहमन्त्री खुमबहादुर खड्काको उपचारको क्रममा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका

आफ्नै दाजुले गरे बहिनीको बलात्कार, बहिनीले जब बलात्कारको त्यो क्षण सुनाईन जुन सुन्दा सबै चकित परिन्छ (भिडियो)

अनलाइन दर्पण 2018-03-30

एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् ।

गोली हानेर श्रीमतीको ह्त्या

अनलाइन दर्पण 2018-03-30

बाँके, १६ चैत। बाँकेमा मध्यराती एक व्यक्तिले गोलीले हानेर श्रीमतीको हत्या गरेका छन् । 

डडुवा गाउँपालिका–३ बनकट्टी बस्ने ३२ बर्षीय संजय बर्माले हत्या गरेका हुन्। प्रहरीले बन्दुक सहित  उनलाई पक्राउ गरेको छ । 

अस्थायी शिक्षकको परीक्षा राेकियाे

अनलाइन दर्पण 2018-03-30

काठमाडौं । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा अायोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो ।

अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन ।

अाजै स्थायी शिक्षकहर

कुन देशमा बलात्कारीलाई कस्ताे सजाय दिइन्छ ?

अनलाइन दर्पण 2018-03-30

बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक( फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ ।

बलत्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अ

गाई काटेको आरोपमा ४ जना पक्राउ

अनलाइन दर्पण 2018-03-30

गोरखाको अाजिकोट गाउँपालिका, वडा नम्बर–४ सिम्जुङबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय आइते सार्की, मंगले सार्की, बुधे सार्की र रामे सार्कीलाई गाई काटेर खाएको अभियोग

आमाको उपचार गर्न आएकी एक युवती नक्कली चिकित्सकबाट बलात्कृत

अनलाइन दर्पण 2018-03-30

काठमाडौ, १६ चैत । गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । 

अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल क

शिक्षकले नै विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि..

अनलाइन दर्पण 2018-03-28

सिन्धुपाल्चोक- कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्

नगरप्रमुख र उपप्रमुखले एकैदिन छुट्टाछुट्टै कार्यक्रम गरेर मनाए नगरपालिको २१ औं  र २२ औं स्थापना दिवस

अनलाइन दर्पण 2018-03-28

भक्तपुर, १४ चैत  । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गत बैशाखमा सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट दुर्इ फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ राजनितिक कारणले गर्दा काम भन्दा विवाद धेरै हुने गरेको छ ।

बुधबार नगरपालिको स्थापना दिव

महिनावारीमा तीन दिन विदा दिने तयारी

अनलाइन दर्पण 2018-03-28

सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ ।

इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन

उदयपुरमा बिहानै घट्याे यस्ताे दु:खद घटना, ट्याकंर दुर्घटना हुँदा २ को मृत्यु, ३ गम्भीर घाइते

अनलाइन दर्पण 2018-03-27

उदयपुर, १४ चैत । उदयपुरको कटारी नगरपालिका–११ गहुँबारीमा बुधबार बिहान तेल बोकेको ट्याङ्कर दुर्घटनामा परि चालकसहित २ जनाको घटनास्थलमानै मृत्यु भएको  छ  भने दुर्घटनामा अन्य ३ जना गम्भीर घाईते भएका छन्। 

घाइतेह

वर्षमा १५ दिन मात्रै बिदा ! यी हुन् कटौती प्रस्ताव गरिएका बिदा

अनलाइन दर्पण 2018-03-27

काठमाडौँ, १४ चैत - सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल

यी हुन चैत २८ गतेबाट खारेज हुने सरकारी कार्यालयहरु (सूचीसहित)

अनलाइन दर्पण 2018-03-27

सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ ।

स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभि