अब नङ नकाटे भत्ता नपाइने

अनलाइन दर्पण 2018-06-12

रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।

अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्र

छाउगोठमा सर्पले डसेर मृत्यु, १२ बर्षमा १३ किशोरीको ज्यान गयो !

अनलाइन दर्पण 2018-06-11

अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको  महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । 

छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती

१३ असार बाट यी राशी मालामाल हुने ! हेर्नुहोस् कुन राशी हुनेछन् कंगाल !

अनलाइन दर्पण 2018-06-11

शौर्य, साहस, बल, पराक्रमको प्रतिनिधि ग्रह मंगल आषाढ १३ बाट आफ्नो उच्च राशि मकरमा राशी परिवर्तन गर्दै छ। लगभग तिन महिना पछि मंगल ग्रहले रशी परिवर्तन गर्न लागेको हो। यस क्रममा विभिन्न राशिलाई फरक-फरकका लाभ मिल्ने हुन्छ। यदि कोहि व्यक्ति मंगलको महादश

बेवारिसे शब सद्गत गर्ने समाजसेवी बस्नेतको सन्देह: म मरेपछी मलाई कसले दागबत्ती देला ?

अनलाइन दर्पण 2018-06-11

काठमाडौँ: वेवारिसे शबहरुलाई आफ्नै हातले दागबत्ती दिएर स-सम्मान दाहसंस्कार गर्ने समाजसेवी विनयजंग बस्नेतले आफ्नो मृत्यु भएपछि कसले दागबत्ती देला भनेर सन्देह गरेका छन। सामाजिक संजालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्। ‘एक्सन फर सोसल च

अक्टोपस र सुँगा पछि विश्वकप फुटबलको भविष्यवाणी गर्ने अन्धो बिरोलो

अनलाइन दर्पण 2018-06-10

फिफा विश्वपक सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो खेल विश्वको सबैभन्दा ठूलो खेल मेला हो। अबको एक महिना विश्वको आँखा विश्वकप खेल्दै गरेका टीममाथि हुनेछन्। विश्वको ठूलो जनसंख्या अब टिभी अगाडि हुनेछ। धेरै मानिसहरु रातमा जागै बसेर विश्वकपका खेल हेर्नेछन

दोलखामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, आठ जना घाइते

अनलाइन दर्पण 2018-06-10

चरिकोट – दोलखाको लादुकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्र

मूल्यवृद्धिको विरोधमा नाङ्गो सिट्ठी आन्दोलन

अनलाइन दर्पण 2018-06-10

बझाङ, जेठ २७। पेट्रोलियम पदार्थमा भएकाे मूल्यवृद्धिको  विरोधमा नेपाल विद्यार्थी संघले आइतबार सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर विरोध जनाएका छन् ।

उनीहरुले नाङ्गै बजारमा सिट्ठी बजाएर मूल्यवृद्धिको विरोध जनाएका हुन् । प्रत

गर्मीले बेहोस भएर मृत्यु

अनलाइन दर्पण 2018-06-10

महोत्तरी, जेठ २७। अत्याधिक गर्मी सहन नसकेर महोत्तरीको गौशालामा एकजना महिलाको ज्यान गएको छ ।

आइतबार दिउँसो धान रोप्ने क्रममा खेतमै बेहोश भएकी गौशाला नगरपालिका ८ कि ३५ वर्षीया सिकिलदेवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

टिचिङ हस्पिटलमा कर्मचारीको लकरबाट पेस्तोल र ३ राउण्ड गोली बरामद

अनलाइन दर्पण 2018-06-10

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको छ ।

 काठमाडौं प्रहरी परिसरको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्ताल र गो

चार्जमा मोवाइल राखेर कुरा गर्दा युवकको मृत्यु

अनलाइन दर्पण 2018-06-10

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा चट्याङ्ग लागेर शनिवार एक युवकको मृत्यु भएको छ । मालारानी गाउँपालिकाको वार्ड नं–९, गोखुङ्गा पात्लेका १८ वर्षीय विकास थापा मोवाईल चार्जमा राखेर कुरा गरिरहेको अवस्थामा राति ११ः३० बजे चट्याङ्ग पर्दा

जस्ले भेटाएको एक करोड २९ लाख रुपैयाँ फिर्ता गरे

अनलाइन दर्पण 2018-06-10

मिरन कार्की/हाल युएई ।

शुक्रबारको दिन थियो । दुवईमा रहेको इमिरेट्स मलमा रहेको कफीसप स्टारबक्समा काम गर्दै थिएँ । आउने जाने ग्राहक धेरै थिए । त्यो दिन बसेर कफी खाने ठाउँ हेर्नुपर्ने मेरो ड्युटी थियो । १५ हजार दिर्हामको कफी बिक्री भएको थिय

मृतक प्रवीणको हत्या कि आत्महत्या, ३ हप्ता भैसक्दा सम्म सकिएन प्रहरीको अनुसन्धान

अनलाइन दर्पण 2018-06-09

यज्ञराज उपाध्याय / टीकापुर।  मृतक प्रवीण कब्दार मगरको हत्या गरिएको हो कि उनले स्वयं आत्महत्या गरेका हुन भन्ने कुराको अन्तिम अनुसन्धान प्रहरीले अहिलसम्म सकेको छैन ।

गत जेठ ५ गते मृत अवस्थामा फेला परेका मगरको हत्या नै भएको पारिवारिक श

बरु देउता रिसाउन्, म त छाउ मान्दिनँ

अनलाइन दर्पण 2018-06-08

मंगलसेन- ९, ओलीगाउँकी ३९ वर्षीया मथुरा परियार ३ छोरी र १ छोरासँग बसोबास गर्छिन् । भारतमा मजदुरी गर्ने उनका श्रीमान एक वर्षअघि हृदयघातले बिते । मथुरा छाउ परम्पराबाट मुक्त हुन समाजसँग संघर्ष गरिरहेकी आमा हुन्, जसले आफूले पनि छाउ बार्दिनन् र छोरीहरूल

दाङमा बस दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते

अनलाइन दर्पण 2018-06-08

दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर  दुर्घटनामा परि ११ जना गम

हिलेपानीमा जिप दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर घाइते

अनलाइन दर्पण 2018-06-07

ओखलढुङ्गा,२४ जेठ । ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा आज बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घट

​गृहमन्त्रीले भने– प्रचण्डकै घरधनीलाई पनि कारबाही हुन्छ, सुनकाण्डमा माछा मार्ने क्रम जारी छ

अनलाइन दर्पण 2018-06-06

काठमाडाैं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापाले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा

​१० अर्ब ठगी प्रकरण : जेल बस्नुपर्ने समय सकियो, धरौटी बुझाएर छुटे सुधिर बस्नेत

अनलाइन दर्पण 2018-06-05

काठमाडाैं, २२ जेठ । घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्ब ठगेको आरोपमा जेल सजाय भोगिरहेका व्यवसायी सुधीर बस्नेत सोमबार धरौटीमा रिहा भएका छन्। बस्नेत धरौटी तिरेर डिल्लीबजारको सदरखोर कारागारबाट रिहा भएका हुन् । 

काठमाडौं,

कतारको अदालतद्वारा नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश

अनलाइन दर्पण 2018-06-04

काठमाडाैं, २१ जेठ । कतारको अदालतले कतारी नागरिकको हत्या अभियोगमा नेपाली नागरिक अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । कतारी उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका चौधरीलाई तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहि

आज - २०७५ जेठ २१ सोमवारको राशिफल

अनलाइन दर्पण 2018-06-03

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,

आज - २०७५ जेठ १९ शनिवारको राशिफल

अनलाइन दर्पण 2018-06-01

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बौ