सप्तरी – सप्तरी ससुराली गएका एक युवकको कुटपिटका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिकौल बस्ने तीस वर्षीय दीपेन्द्र मण्डल रहेका छन् ।हत्या गरेको आशंकामा प्रहरीले गए राती सदरमुकाम नजिकै को गाउँबाट तीनजनालाई पक्राउ गरेको हो ।
बहुवि
भक्तपुर, ३१ जेठ। श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई जेठ ३० गते प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक रा
काठमाडौं, ३१ जेठ। विश्वकप फुटबल बिहीबार सुरु हुँदैछ। भव्य समारोह गरी सुरु हुने विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ देशले सहभागी छन्।
१४ खर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक धेरै खर्च
काठमाडौं, ३० जेठ । नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसागै सुजित तामाङ र महेन्द्र बोगटी
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ ।
घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा दलितहरुका लागि कानुनी परामर्श तथा झुल बितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका साविक वडा नम्वर ३ को लक्षित वर्ग अन्र्तगत दलितहरुका लागि बिनियोजित ८० हजारको बजेट बाट उक्त कार्य
काठमाडौं, ३० जेठ । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको ९ सय मेगावाट क्षमता भएकाे अरुण जलविद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।
कार्य
रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।
अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्र
अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ ।
छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती
शौर्य, साहस, बल, पराक्रमको प्रतिनिधि ग्रह मंगल आषाढ १३ बाट आफ्नो उच्च राशि मकरमा राशी परिवर्तन गर्दै छ। लगभग तिन महिना पछि मंगल ग्रहले रशी परिवर्तन गर्न लागेको हो। यस क्रममा विभिन्न राशिलाई फरक-फरकका लाभ मिल्ने हुन्छ। यदि कोहि व्यक्ति मंगलको महादश
काठमाडौँ: वेवारिसे शबहरुलाई आफ्नै हातले दागबत्ती दिएर स-सम्मान दाहसंस्कार गर्ने समाजसेवी विनयजंग बस्नेतले आफ्नो मृत्यु भएपछि कसले दागबत्ती देला भनेर सन्देह गरेका छन। सामाजिक संजालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्। ‘एक्सन फर सोसल च
फिफा विश्वपक सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो खेल विश्वको सबैभन्दा ठूलो खेल मेला हो। अबको एक महिना विश्वको आँखा विश्वकप खेल्दै गरेका टीममाथि हुनेछन्। विश्वको ठूलो जनसंख्या अब टिभी अगाडि हुनेछ। धेरै मानिसहरु रातमा जागै बसेर विश्वकपका खेल हेर्नेछन
चरिकोट – दोलखाको लादुकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्र
बझाङ, जेठ २७। पेट्रोलियम पदार्थमा भएकाे मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले आइतबार सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर विरोध जनाएका छन् ।
उनीहरुले नाङ्गै बजारमा सिट्ठी बजाएर मूल्यवृद्धिको विरोध जनाएका हुन् । प्रत
महोत्तरी, जेठ २७। अत्याधिक गर्मी सहन नसकेर महोत्तरीको गौशालामा एकजना महिलाको ज्यान गएको छ ।
आइतबार दिउँसो धान रोप्ने क्रममा खेतमै बेहोश भएकी गौशाला नगरपालिका ८ कि ३५ वर्षीया सिकिलदेवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्ताल र गो
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा चट्याङ्ग लागेर शनिवार एक युवकको मृत्यु भएको छ । मालारानी गाउँपालिकाको वार्ड नं–९, गोखुङ्गा पात्लेका १८ वर्षीय विकास थापा मोवाईल चार्जमा राखेर कुरा गरिरहेको अवस्थामा राति ११ः३० बजे चट्याङ्ग पर्दा
मिरन कार्की/हाल युएई ।
शुक्रबारको दिन थियो । दुवईमा रहेको इमिरेट्स मलमा रहेको कफीसप स्टारबक्समा काम गर्दै थिएँ । आउने जाने ग्राहक धेरै थिए । त्यो दिन बसेर कफी खाने ठाउँ हेर्नुपर्ने मेरो ड्युटी थियो । १५ हजार दिर्हामको कफी बिक्री भएको थिय
यज्ञराज उपाध्याय / टीकापुर। मृतक प्रवीण कब्दार मगरको हत्या गरिएको हो कि उनले स्वयं आत्महत्या गरेका हुन भन्ने कुराको अन्तिम अनुसन्धान प्रहरीले अहिलसम्म सकेको छैन ।
गत जेठ ५ गते मृत अवस्थामा फेला परेका मगरको हत्या नै भएको पारिवारिक श
मंगलसेन- ९, ओलीगाउँकी ३९ वर्षीया मथुरा परियार ३ छोरी र १ छोरासँग बसोबास गर्छिन् । भारतमा मजदुरी गर्ने उनका श्रीमान एक वर्षअघि हृदयघातले बिते । मथुरा छाउ परम्पराबाट मुक्त हुन समाजसँग संघर्ष गरिरहेकी आमा हुन्, जसले आफूले पनि छाउ बार्दिनन् र छोरीहरूल