काठमाडौँ, १५ साउन । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ ।
साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेप
सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट वडा कार्यालय पुर्णरुपमा क्षतिग्रस्त भएको छ। वडा कार्यालयभि
सिन्धुपाल्चोक : भूकम्पले भत्किएको घरको भग्नावशेष। छेवैमा सानो छाप्रो। छाप्रोको एकापट्टी चुल्हो र केही भाँडाकुडा। तर, लामो समयदेखि चुल्होमा आगो बल्न सकेको छैन। चुल्हो छेउमा ओछ्यान। त्यही ओछ्यानमा महिनौँदेखि लडिरहेका छन्, सिन्धुपाल्चोक बलेफी गग
काठमाडौं, १५ साउन। नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा क
भक्तपुर । भक्तपुरका आदिवासी नेवास समुदायले आज गथे मंगल पर्व मनाउँदै छन् । परम्पर र संस्कृति संग जोडिएको यो पर्व जिल्लामा भव्य रुपमा मनाईन्छ । गथे मंगल पर्व भव्य रुपमा मनाउँने सन्दर्भमा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले दुई दिनअघि एक
भक्तपुर, १३ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित गरि
रामेछाप, १२ साउन, । जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुम आँगीटारमा एउटा भैसीले दुई वटा पाडा जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानीय कृषक गणेश केसीले पालेको भैँसीले २ पाडा जन्माएको हो । भैँसीले केही मिनेटको फरकम
काठमाडौं । अहिले नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री पुजा शर्मा एकदमै चर्चामा रहेको नाम हो । यो बीचमा उनले लिने पारिश्रमिक पनि चर्चाको विषय बन्छ । केहि वर्ष अगाडीसम्म लाखको एकल अंकमा सिमित कलाकारहरूको पारिश्रमिकको अंक केहि समययता लाखको दोहोरो अंकमा
अंगद यादव/ नवलपरासी पश्चिम ८ साउन ।
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाले गाउपालिका भित्र रहेका ५२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । कार्य दक्षता अभिबृद्धिका लागि सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आ.व.२०७
भक्तपुर। मध्यपुर ठिमी स्थित विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुल मध्यपुर थिमीले २०७५ को एसईई परीक्षामा ४ जिपिए ल्याएर उत्कृष्ट भएकी सो विद्यालयकी मेधावी छात्रा रोजा श्रेष्ठलाई एकलाख रुपैयाँसहित ‘विनायक एसइइ उत्कृष्ट शैक्षिक पुरस्क
अंगद यादव/नवलपरासी पश्चिम १७ असार ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको वार्ड नं.-६ गुठीप्रसौनीमा अपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमका बीच झुल बितरण गरिएको छ । प्रतापपुर गागपालिका वडा नं.-६ को सहयोग र श्री जन जागृति अपाङ्ग संस
काठमाडौँ, १७ असार। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारकाे कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभालाई मङ्गलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालल
काठमाडौँ, १७ असार । काठमाडौँमा दुई माइक्रोबस ठोक्किदा १७ जना घाइते भएका छन ।
आज बिहान सिनामङ्गलमा गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइत
दाङ, १७ असार । दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
गएराति तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड गर्ने बजेट नछुट्याइएको बताएका छन ।
सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भारतीय फिल्म एकेडेमी अवार्ड
भक्तपुर । भक्तपुरको खरिपाटीस्थित बाँसघारीमा ६० वर्षीया महिलाको हत्या भएको छ ।
सिन्धुपाल्चोकको बाँडेगाँउ स्थायी घर भएकी साबित्री भट्टराईको हत्या भएको प्रहरीले जनाएको छ ।
छोरीको डेरामा बस्दै आएकी उनलाई आज बिहान ११ बजेतिर मोटरसाइक
अंगद यादव/नवलपरासी पश्चिम १५ असार ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाको वडा नं.-९ मा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सम्बन्धि सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर गाउपालिका वडा नं.-९ को आयो
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
गत चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल
काठमाडौं । अहिले एउटा फोटोले विश्वभर तरङ्ग ल्याइदिएको छ । बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ।
त्यो फोटो अमेरिका प्रवेश गर
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम लागु गरेको छ । सोमबार आयोजित एक कार्यक्रम विच नगरपालिकाले नगर भित्रका भौगोलिक अवस्था, पुरातात्विक सम्पदा, कृषि पर्यटन जात जाति पेशा धर्म संस्कार आदि समेटिएको चाँगुनारायण नगरपालिका झल्कने स्