काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाहरुले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी
अंगद यादव/ नवलपरासी पश्चिम १६ भदौ ।
नवलपरासी पश्चिममा राजपा नेपालले महेशपुर भन्सार कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भारतीय सवारी साधनलाई ३६५ दिन नै भन्सार सुविधा दिनुपर्ने माग गरेको छ ।
भन्सार कार्
अंगद यादव/ नवलपरासी पश्चिम १७ भदौ।
नवलपरासी पश्चिमको बनकट्टी करमिसवा नाका बाट अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको दुई लाख बराबरको अबैध कुखुरा सशस्त्र प्रहरी अाउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहर
खाेटाङकाे विकट गाउँमा जन्मेका विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई भारतको प्रसिद्ध नेस्नल एक्सिलेन्ट पुरुस्कार २०१९ र विश्व कीर्तिमानकाे प्रमाणपत्र समेत मिलेको छ । २००९ देखि उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न हाट बजारमा उल्टो माेटरस
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष चरीबहादुर तामाङ वडा भित्र कोही महिलाहरू सुत्केरी भएमा सुत्केरी भएको एक हप्ता भित्रमा एउटा कुखुराको भाले लिएर सुत्केरी भेट्न जाने गरेका छ
रामेछाप। आर्थिकरुपले विपन्न रामेछापको दोरम्बा गाउँपालिका वडा ७ निवासी ३५ वर्षीया उर्मिला तामाङ बचाउन विभिन्नको सहयोगी मनहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।
उर्मिला तामाङ बचाउ अभियानअन्तर्गत मृगौला पीडित तामाङको सहयोगार्थ बृहत साँस्कृ
भक्तपुर । स्थानीय सरकार संचालन विधी तथा भुकम्प पछिको पुननिर्माणमा कसरी थप सहजिकरण गर्न सकिन्छ भनी स्थानीय निकायमा प्रतिनिधिहरु क्षमता अभिवृद्दि तालिम दिइएको छ ।
राष्ट्र निर्माण मन्च नेपालको आयोजनामा स्थानीय सरकार संचालन विधी तथा पुननिर्म
चितवन । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोध
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्म हत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल धरौटी बुझाएर रिहा भएका छन् । अदालतले धरौटीमा छाड्न आदेश दिए लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले
महिलाहरू सुत्केरी हुदा अाफन्त तथा छिमेकीहरु सुत्केरी भेटन तथा बधाइ र शुभकामना दिन जाने गर्दछन् । गुल्मीमा वडा अध्यक्ष घ्यू लिएर सुत्केरी भेटन जाने गरेको पाइएको छ। गुल्मी जिल्लाको कालीगण्डकी गाउापालिका ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडा भित्र
अंगद यादव/ नवलपरासी पश्चिम।
नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल द्वारा सोमवार ३ लाख ३६ हजार बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नवलपरासीको हेड क्वाटर बेलासपुरले प्रतापपुर गाउपालिका वडा नं.-३ गिदहवामा अबैध रुपमा लुकाइ
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका युवाहरुको पहलमा लिच्छवि कालदेखि अबरुद्ध भएको साँःपारु अर्थात गाईजात्राले यस वर्ष पनि निरन्तरता पाएको छ । आनन्द देव राजाले भक्तपुर नगरलाई हालको स्थानमा सारेपछि रोकिएको जात्रा केहि बर्ष देखि न
भक्तपुर, २८ साउन । सिपाडोल ठुलोगाँउका बासिन्दा एकाएक बारीभरी एक्कासी प्रहरीको हुल देखेपछि अचम्म परे । मंगलाबार मध्याह्न सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलको ठुलोगाँउमा महानगरिय प्रहरी वृत्त जगातीको टोली पुग्यो ।
प्रहरी नायव उ
पोखरामा बिक्री वितरणका लागि भारतबाट आयात गरिएको आलुमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मात्राको विषादी भेटिएको छ । पोखराको पृथ्वीचोकस्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको सेतो आलुमा ४७ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ ।
भक्तपुर, २८ साउन । तिव्र विकास र समृद्धिको बाटोमा अघि बढेको भक्तपुरमा उज्यालो भक्तपुर अभियानको शुभारम्भ भएको छ । सोमवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालि
काठमाडौं । आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज (साेमबार) विश्वभर २० औंँ अन्तर्राष्ट्रिय युवा दिवस र नेपालमा शिक्षामा रुपान्तरण : उद्यमशिलत
रामेछाप, २६, साउन । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आफूले गाउँपालिकाभित्र कुनै पनि अनियमितता नगरेको दावी गरेका छन् । उनले जनताको पक्षमा रातदिन काम गरिरहेको बताउदै यदी कसैले गाउँपालिकामा भ्रष्टचार भएको पुष्टि गर्छ भने आफू
रामेछापकाे लिखु गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने लोप्साङ भनिने बाबुराम तामाङलाई गोली हानी पक्राउ गरेको छ । काठमाडौं स्वयम्भुकाे झिगु क्याफेमा शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि दुई राउन्ड गोली
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारम
काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।