विवादीत जग्गामा नगरपालिकाकाे भवन शिलान्यास, पिडित भन्छन् हामीलाई उठिवास लगाईयो

अनलाइन दर्पण 2021-02-16

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो भवन विवादीत जग्गामा शिलान्यास गरेको छ । नगरपालिकाले भव्य कार्यक्रम गर्दै वर्षौदेखि मुद्दामा नै रहेको ढुंगाना परिवारको जग्गामा भवनको शिलान्यास गरेको हो । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमा

प्रेस सङ्गठन नेपाल भक्तपुरको संयोजकमा ढकाल

अनलाइन दर्पण 2021-02-08

भक्तपुर । प्रेस सङ्गठन नेपाल भक्तपुर जिल्लाको संयोजकमा हेमराज ढकाल चयन भएका छन् । सङ्गठनकाे उपत्यका प्रदेश कमिटीले काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ जिम्मेवारी तोके अनुसार भक्तपुर जिल्लाको संयोजकमा हेमराज ढकाल र सहसंयोजकमा अन्जना शिल्पकार चय

पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण

अनलाइन दर्पण 2021-01-30

भक्तपुर । पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण गरिएको छ। पत्रकार अछामी बचाउ अभियान अन्तर्गत आयोजित गजलकार विकास प्रहर र गजल गायक तथा संगीतकार राज सागरको संयुक्त प्रस्तुति विशेष एकल साँझका क्रममा कुमारकी आमालाई पाँच लाख रुपैंया

महिलालाई निःशुल्क लोक सेवा परीक्षाको तयारी गराउँदै गाउँपालिका

अनलाइन दर्पण 2021-01-25

कास्की ।  लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्की जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने महिला तथ

शहीदहरुको सम्झनामा ‘शहीद सप्ताह’ सुरु

अनलाइन दर्पण 2021-01-23

काठमाडौं: जहाँनिया राणा शासनको विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर शहीदको सम्झनामा आजदेखि ‘शहीद सप्ताह’ सुरु भएको छ ।विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० गते आजदेखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस तीन जनामा देखियो

अनलाइन दर्पण 2021-01-18

काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८

अब चाँगुनारायणमा  औषधि सहित डाक्टर घर घरमै 

अनलाइन दर्पण 2021-01-17

भक्तपुर।  चाँगुनारायण नगरपालिकाका नगर प्रमुख  सोम मिश्रले अब आफ्नो नगरपालिका भित्रका नागरिकको उपचारका लागी औषधी सहित डाक्टर घर-घरमै पठाउने भएका छन्। चाँगुनारायण  नगरपालिका–२ दुवाकोटमा निर्माण भएको  नवनिर्मित स्वास्थ्य चौक

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

अनलाइन दर्पण 2021-01-03

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले गत मङ्सिर २९ गते  राजीनामा द

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुल्याे । हेर्नुहाेस् सूचना

अनलाइन दर्पण 2020-12-25

काठमाडौं । लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पस १४ बाट खुला हुने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अ

ट्रक दुर्घटनामा ३ जनाको मृत्यु

अनलाइन दर्पण 2020-12-23

नवलपुर, ८ पुस।  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको

एनआरएनए अमेरिकाको फर्जी मतबारे जानकारी दिन छानविन समितिको अपिल

अनलाइन दर्पण 2020-12-15

टेक्सस। गैर आवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा प्रयोग गरिएको भनिएका २०९३ फर्जी मतबारे गठित छानविन समितिले अमेरिकाबासी सम्पूर्ण गैरआवासीय नेपालीहरुसँग आवश्यक सूचना र सहयोगका लागि आह्वान गरेको छ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रि

निरंकारी मिसनको ७३ औं अन्तर्राष्ट्रिय सन्त समागम सम्पन्न

अनलाइन दर्पण 2020-12-15

काठमाडौं । “जीवनमा स्थिरता, सहजता एवम् सरलता ल्याउनको लागि परमात्मा सँग नाता जोडौं ।” उक्त विचार सद्गुरु माता सुदिक्षा जी महाराजले दिदै तीन दिवसीय ७३ औं भर्चुअल वार्षिक निरंकारी सन्त समागम सम्पन्न भएको छ ।

निरंकारी मण्डलका अन

काठमाडौं सुकुटे कार्किटार जल्किनी सडक सञ्चालनमा

अनलाइन दर्पण 2020-12-10

सुकुटे । अरनिको राजमार्ग अन्तर्गत सुकुटे देखि जल्किनी सम्मको सडकमा यातायात सञ्चालनमा ल्याइएको छ । बिहीवार एक कार्यक्रम गरेर बागमती प्रदेश सभा सदस्य तथा अर्थ बिकास समितिका सभापति सरेश नेपालले सुकुटे कार्किटार जलकिनी सडक तथा यातायातको रिवन काटेर उद्

आठ महिनापछि आजदेखी चिडियाखाना खुल्दै

अनलाइन दर्पण 2020-12-09

काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको ललितपुरको सदर चिडियाखाना आठ महिनापछि आज बिहीवारदेखी खुल्ला गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्णयपछि स्वास्थ्य सुरक्षाका मापदण्ड तयार गरी चिडियाखाना खो

दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिन्चोक मन्दिर मंसिर १९ गते बाट दर्शनको लागि खुल्ला

अनलाइन दर्पण 2020-12-03

मंगसीर -१८ काठमाडौ  नेपालको धार्मिक ,सास्कृतिक र प्राकृतिक मनोरम दृश्य बाट सम्पन्न भनेर चिनिने प्रसिद जिल्ला दोलखामा रहेको प्रसिद्ध देबिको मन्दिर कालिन्चोक ,दोलखा बजारमा रहेको दोलखा भिमेस्वर मन्दिर खुलेको छन । आज १८ गते बसेको कोभिड न्यूनीकरण

  सन्तोष दाहाल

टीकापुरमा कोरोना चेक गर्नेहरु मध्ये आधामा संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-11-28

यज्ञराज उपाध्याय, टीकापुर । आज मात्र कैलालीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये टीकापुर नगरपालिकाका १० महिला र १९ पुरुष गरि २९ जना, लम्की चुहा नगरपालिकाका १ महिला र २ पुरुष गरि ३ जना, जोशिपुर गाउँपालिकाका ५ महिला र २ पुरुष गरि ७ ज

आमाको किरिया गर्दै दुई छोरी

अनलाइन दर्पण 2020-11-23

काठमाडौं । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै सोलुखुम्वुका दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न पाउनु

उदाउँदो सूर्यलाई अर्घ्य दिदै,आस्थाको महापर्व छठ सम्पन्न

अनलाइन दर्पण 2020-11-20

अंगद यादव/ नवलपरासी पश्चिम ६ मंसिर । आस्था श्रद्धा निष्ठ र सद्भावको महापर्व छठपर्व व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्वको समापन भएको छ । तराई लगायत नवलपरासी पश्चिमको विभिन्न छठ घाटमा आज विहान व्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो

पार्टीलाई एक ढिक्का राख्न मन्त्री पद छाड्न तयार छु : योगेश भट्टराई

अनलाइन दर्पण 2020-11-19

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा मन्त्री भट्टराईले सरकार पुनर्गठन गर्दा पार्टीभित

पूर्व-पश्चिम राजमार्गमा गाडी रोकी जबरजस्ती पैसा असुल्ने ६ जना पक्राउ

अनलाइन दर्पण 2020-11-17

अंगद यादव / नवलपरासी पश्चिम ०२ मंसिर ।  नवलपरासी पश्चिम जिल्लाको पुर्व-पश्चिम राजमार्गमा लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका वड