रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

अनलाइन दर्पण 2024-04-07

रौतहट । रौतहटको उत्तरीभेग गुजरा नगरपालिकास्थित जंगलासैयामा आज बिहान ट्याक्टरको ठक्करबाट  १३ वर्षीय बालकको मृत्यु भएको छ ।

धनसारबाट जंगलसैया तर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बर को धान काट्ने ट्रेक्टरले  गुजरा  ४ मुस्लिमटोलमा

Outstanding Contributor Award काे उपाधि क्यासिनो माजोङ्गलाई

अनलाइन दर्पण 2024-02-10

काठमाडौं । सोल्टि होटल परिसरमा संचालनमा रहेको क्यासिनो माजोङ्गले “Outstanding Contributor to Tourism Development in Nepal” अवार्ड पाएको छ। ९ फेब्रुअरी २०२४ मा मुम्वईमा सम्पन्न भएको सातौं हस्पिट्यालिटी इण्डिया ट्राभल अवार्ड समारोहम

दोस्रो मध्यपुर थिमि वडा लिग माघ २९ गतेदेखी हुने

अनलाइन दर्पण 2024-01-31

भक्तपुर, माघ १७ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा यही माघ २९ गतेदेखी दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा मध्यपुर थिमिका वडा नं. १ देखी ९ सम्मको ९ वटा वडा

सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

अनलाइन दर्पण 2024-01-23

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख सुर

सूर्यविनायक नगर अस्पतालमा स्वास्थ्य सेवा लिदैं पूर्व प्रधानमन्त्री डा. भट्टराई

अनलाइन दर्पण 2024-01-23

भक्तपुर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । आफ्नो स्वास्थ्य परीक्षण गर्न उनी सोमबार जगातीस्थित सूर्यविनायक नगर अस्पताल आएका हुन् ।

सूर्यविनायक नगर अस्पतालका मेडिकल

भक्तपुरमा शहिद बैकुण्ठहरीको सम्झना

अनलाइन दर्पण 2023-12-29

मध्यपुर थिमि, १२ पुस २०८० । भक्तपुरमा दुई छुट्टाछुट्टै कार्यक्रममा शहिद बैकुण्ठहरी श्रेष्ठको सम्झना गरिएको छ । शहिद बैकुण्ठहरी स्मृती दिवसको दिन बिहीवार  उनको सम्झना र सम्मानमा कार्यक्रम सम्पन्न गरिएको हो ।

भक्तपुरको नपलीस्थित नेकपा

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइन दर्पण 2023-12-29

बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रह

"Best Casino in South Asia"को उपाधि पुन: क्यासिनो माजोङ्गलाई।

अनलाइन दर्पण 2023-11-25

काठमाडौं।  होटल सोल्टी कम्पाउण्डमा संचालित क्यासिनो माजोङले दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ। पहिलो पटक 2019 मा "बेष्ट क्यासिनो ईन नेपाल"को उपाधि प्रप्त गरेको क्यासिनो माजोङ्ग 2022 मा "Best Casino in

धर्मस्थलीका महिला तथा युवा लक्षित क्षमता अभिवृद्धि तालिम

अनलाइन दर्पण 2023-11-24

काठमाडौं । तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवा: ग्वहालि पुच:ले दाबी गरेको छ

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री गिरीलाई मातृशोक

अनलाइन दर्पण 2023-11-22

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीलाई मातृशोक परेको छ । एमाले नेतासमेत रहेका गिरीकी आमा केशवकुमारी गिरीको उपचारका क्रममा ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

केशवकुमारीको पार्थिव शरीरको बुधबार तिलोत्तमा-१

नगरकोटमा कार्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव हुने

अनलाइन दर्पण 2023-11-03

भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । सो महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुन लागेको हो ।

‘प्राकृतिक सम्पदा,

  सन्जिब दुलाल

इजरायलमा ज्यान गुमाएका तीन जना नेपालीको शव पहिचान

अनलाइन दर्पण 2023-10-30

दक्षिणी इजरायलको किबुचमा आतंकवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।

तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहि

१३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनमा

अनलाइन दर्पण 2023-10-19

भक्तपुर ।  मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो ।

औपचारिकरुपमा बुधवार शुभारम्भ गरेको एमआरआई सेवा

जुवाखालबाट ६ नियन्त्रणमा

अनलाइन दर्पण 2023-10-12

भक्तपुर , २५ अशोज।  सुर्यबिनायक न.पा ८ सुर्यबिनायक स्थित पार्वती तामाङले संचालन गरेको खाजा घरमा तास खेलिरहेका ६ जना पक्राउ परेका छन् । तामाङले सञ्चालन गरिरहेको पसलमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा वृत जगातीबाट सादा पोशाकमा खटिएको प्रहरी

भक्तपुरको सल्लाघारीमा स्कुटरकाे ठक्करबाट एकको मृत्युु

अनलाइन दर्पण 2023-10-12

भक्तपुर । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा६९प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया ढुकुछुको मृत्यु भएको हो ।

दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ

अनलाइन दर्पण 2023-10-09

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए I नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु

दुवाकोटमा बजार अनुगमन

अनलाइन दर्पण 2023-10-08

भक्तपुर । चाँगुनारायण नगरपालिका अनुगमन समितिका संयोजक एवं चा.न.पा.का उपप्रमुख रमेश बुढाथोकीको नेतृत्व र चा.न.पा.का अधिकृत सुरज पौडेल सहित चा.न.पा.–२, दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो ।

अनुगमनमा दुवाकोट खाद्य

दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

अनलाइन दर्पण 2023-10-07

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ ।

जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार

अनमोल केसी अस्पताल भर्ना

अनलाइन दर्पण 2023-09-30

काठमाडौँ, १३ असोज । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । भक्तपुरको साँगामा बेलुक

मध्यपुर थिमीमा सम्पदा पदयात्रा हुने

अनलाइन दर्पण 2023-09-28

भक्तपुर। विश्व मुटु दिवस (सेप्टेम्बेर २९) को अवसरमा २०८० असोज १३ गते “मुटुको प्रयोग गर्नुहोस मुटुको बारेमा थाहा पाउनुहोस” भन्ने अभियानलाई सफल पार्न मध्यपुरमा लायन्स क्लबकाे आयाेजनामा सम्पदा पदयात्रा हुने भएको छ।

मध्यपुर नगर भ