काठमाडाैं २५, मंसिर। समानुपातिकतर्फको ४२ लाख मतगणना गर्दासम्म नेकपा एमाले नै अगाडि रहेको छ । एमालेले १५ लाख ५ हजार ६६३ मत प्राप्त गरेको छ । एमालेलाई पछ्याउदै नेपाली कांग्रेस १४ लाख ३० हजार २८० मतका साथ दोस्रो स्थानमा रहेकाे छ ।
प्रत्यक्ष तर्फकाे मत परिणाम हेर्दा बाम गठबन्धन दुर्इ तिहार्इ प्राप्त गरेकाे छ । अहिले अधिकांश जिल्लामा समानुपातिकको मत गणना जारी छ ।
प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ कुल ४२ लाख गणना हुँदा मिश्रित मत परिणाम देखिएको छ । हाल मत गणना जारी छ ।
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): १५२२२४७
२. नेपाली काँग्रेस: १४३०२८०
३. नेकपा माअाेवादी केन्द्र: ६०३७५७
४. संघीय समाजवादी फोरम, नेपाल: १४२९००
५. राष्ट्रिय प्रजातन्त्र पार्टी: ९४७६८
६. विवेकशील साझा पार्टी: ९१६७९
७. राष्ट्रिय जनता पार्टी नेपाल: ८९९९८
८. नयाँ शक्ति पार्टी, नेपाल: ४७०७१
९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ३१५८९
१०. राष्ट्रिय जनमोर्चा: ३०३६०
११ . अन्य: १२९४४०