प्रतिनिधी सभा तथा प्रदेश सभाकाे निर्वाचनमा ठुलाे हार वेहाेरीरहेका नेपाली कांग्रेसका बिजयी उम्मेदारहरुकाे लिस्ट ।
१. प्रदीप गिरीसिरहा क्षेत्र नं. १२३९५१गंगाप्रसाद यादव - नेकपा एमाले(२१३७१)
२. देवेन्द्रराज कँडेलनवलपरासी पश्चिम क्षेत्र नं. २३४१३० घनश्याम यादव - माओवादी केन्द्र(२३८९८)
३. डा. शशांक कोइरालानवलपुर क्षेत्र नं. १४०६२० भविश्वर पराजुली - माओवादी केन्द्र(३६५९६)
४. सिताराम मेहतासुनसरी क्षेत्र नं. २४१४९५ डम्बर सुवेदी - माओवादी केन्द्र(३५३४९)
५. डा. नारायण खड्काउदयपुर क्षेत्र नं. १३३१४२ मञ्जु चाैधरी - नेकपा एमाले(३२५९४)
६. ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी क्षेत्र नं. ४३२३४७ रमेश श्रेष्ठ - नेकपा एमाले(२५७५०)
७. उमाकान्त चाैधरीबारा क्षेत्र नं. १२४४५० अच्युत मैनाली - नेकपा एमाले(२२०३०)
८. तेजुलाल चाैधरीसप्तरी क्षेत्र नं. ४१४८८६ मृगेन्द्रकुमार सिंह - राष्ट्रिय जनता पार्टी(९२२७)
९. अभिशेकप्रताप साहकपिलवस्तु क्षेत्र नं. ३२०००१ मंगलप्रसाद गुप्ता - संघीय फोरम(१५८२६)
१०. प्रमोदकुमार यादवरूपन्देही क्षेत्र नं. ४३१७१८ शर्वेन्द्रनाथ शुक्ला - राष्ट्रिय जनता पार्टी(२०४१६)
११. भरतकुमार साहरूपन्देही क्षेत्र नं. ५३३०८८ डिलाराम अाचार्य - माओवादी केन्द्र(२०४३८)
१२. सञ्जयकुमार गाैतमबर्दिया क्षेत्र नं. १४४८२९ बामदेव गाैतम - नेकपा एमाले(४४०७६)
१३. देवप्रसाद तिमल्सिनाराैतहट क्षेत्र नं. ४२८२२८ डा. बंशीधर मिश्र - नेकपा एमाले(२३००३)
१४. शेरबहादुर देउवाडडेल्धुरा क्षेत्र नं. १२७०४४ खगराज भट्ट - माओवादी केन्द्र(२१११५)
१५. मोहम्मद अफ्ताव अालमराैतहट क्षेत्र नं. २१८८३३ किरण साह - संघीय फोरम(१६८६५)
१६. भीमसेनदास प्रधानकाठमाडाैं क्षेत्र नं. ६१६७८५ झक्कु सुवेदी - माओवादी केन्द्र(१५४८५)
१७. मिनेन्द्र रिजालमोरङ क्षेत्र नं. २३५८१९ ऋषिकेश पोखरेल - नेकपा एमाले(३४०१४)
१८. राजनकुमार केसीकाठमाडाैं क्षेत्र नं. १०२४१९० हितमान शाक्य - माओवादी केन्द्र(२१९०७)
१९. मोहन अाचार्यरसुवा क्षेत्र नं. ११४४५३ जनार्दन ढकाल - नेकपा एमाले(१०२७८)
२०. गगनकुमार थापाकाठमाडाैं क्षेत्र नं. ४२१५५८ राजन भट्टरार्इ - नेकपा एमाले(१८१४०)
२१. प्रकाशमान सिंहकाठमाडाैं क्षेत्र नं. ११०९३७ रविन्द्र मिश्र - विकेकशील साझा पार्टी(१०२१८