गोठाटारमा भएको युवाहरूको भेलाको अध्यक्षता रमेश दाहाल ले गरेको थियो उक्त भेलामा प्रतिनिधि शभाको उम्मेद्बार माधब नेपाल प्रदेससभा को सुर्य धोजा बाहक उम्मेद्बार मणिराम फुयालले गर्नु भयो उक्त भेलामा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्बार सरिता नेउपाने ले समबोदन गर्नु भएको थियो ।