प्रधानमन्त्रीले नै प्रधानमन्त्रीकाे लागि प्रस्ताव र समर्थन, विश्व राजनीतिकै पहिलाे घट्ना

अनलाइन दर्पण 2017-06-06
img

काठमाण्डाै, जेष्ठ २३ ।  प्रधानमण्त्री प्रचण्डकाे राजीनामा सँगै २१ गते हुने भनिएकाे प्रधानमण्त्रीकाे चुनाव एमालेकाे संसद अवराेधकाे कारण हुन नसके पछि अाज भर्इरहेकाे छ । 

प्रचण्ड प्रधानमन्त्री भएकै अवस्थामा अाफ्नै प्रस्ताव र समर्थनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अाज प्रधानमण्त्री बन्न लागिरहेकाे हाे । 

समर्थनकाे लागि सभामुख अाेनसरी घर्तिले छुट्याएकाे समयअवधीमा बाेल्दै प्रचण्डले पुरानाे प्रधानमन्त्रीले नयाँ अाउने प्रधानमन्त्रीलार्इ प्रस्ताव र समर्थन गरेर हुने प्रधानमन्त्री नेपालमा मात्र नभएर विश्वकै राजनीतिमा घटेकाे दुर्लभ घट्ना भएकाे वताउनु भायाे । 

सम्बन्धित समाचार