काठमाडौँ उपत्यकामा एकै दिन थपिए ३२ संक्रमित !!

अनलाइन दर्पण 2020-07-02
img

सरकारले उच्च सावधानी अपनाए तापनि उपत्यकाकामा कोरोना भाइरस (कोभिड–१९) बाट  ३२ जनामा कोरोना संक्रमण भटिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।

सम्बन्धित समाचार

Advertisement