निर्मला हत्याकाण्ड : बम दिदिबहिनीको फेसबुक,भाईबरमा भेटियो रहस्यमयी मेसेज, आखिर किन आयो निर्मलाको मोबाइल मा यस्तो म्यासेज (भिडियो)

अनलाइन दर्पण 2018-09-23
img

कन्चनपुर, ७ असोज  १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएपछि सरकारले उक्त घटनालाई छानबिन गर्न समिति बनाएको छ ।त्यो संगै सरकारले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ पनि परिक्षण गरिएको छ भने निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेको तथ्य खुल्न आएको छ ।

तथ्यहरु आउने क्रममा बम दिदिबहिनि को फेसबुक,भाईबरमा केहि शंकास्पद म्यासेजहरु देखिएको अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन ।

हेर्नुस भिडियो:

सम्बन्धित समाचार