कृषि तथा वनविज्ञान विश्वविद्यालयमा जागिर खुल्यो (सूचनासहित)

अनलाइन दर्पण 2019-08-06
img

काठमाडौंः कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले उप–प्राध्यापक पदका लागि खुल्ला प्रतियोगिताबाट आवेदन खुला गरेको छ ।

विश्वविद्यालयले विभिन्न पदका लागि ६६ जना उपप्राध्यापकका लागि आवेदन खुला गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् :

सम्बन्धित समाचार

Advertisement