कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

अनलाइन दर्पण 2024-07-01
img

काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । 

सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिसभा सदस्य बनेका थिए ।

सम्बन्धित समाचार