होचा व्यक्ति सेक्समा अव्वल

अनलाइन दर्पण 2019-05-23
img

होचो वा छोटो कद भएका व्यक्तिहरु ओच्छ्यानमा वा सेक्समा अव्वल हुने  एक अध्यनले देखाएको छ । यौन सम्पर्कको समयमा होचा ब्यक्तिहरु अग्ला ब्यक्तिहरुको तुलनामा बढि नै ससक्त हुने उक्त अध्यनको निष्कर्ष छ ।

होचा व्यक्ति सेक्समा अव्वल

अध्यनका अनुसार ५ फिट ९ ईन्च भन्दा कम उचाईका व्यक्तिको यौनिक क्षमता त्यस भन्दा अग्ला व्यक्तिको तुलनामा धेरै राम्रो हुने तर्क छ । र उनिहरुले ओच्छ्यानमा पनि बढि मोज मस्ती गर्ने र गराउन सक्ने उक्त अध्यनले देखाएको छ ।  

यो अनुसन्धान पुरुषहरुको यौनिक क्षमता उनिहरुको विशेष लषण, उमेर, कद र तौल एवं स्वास्थ्यका आधारमा गरिएको थियो ।

र यस परीक्षणका क्रममा होचा पुरुषहरु अग्ला पुरुषको तुलनामा शक्तिशाली र निपूर्ण हुने तथ्य बाहिर आयो ।

५ फिट ९ ईन्च भन्दा कम उचाई भएका पुरुषहरुले बढि यौन सम्पर्क राख्न सक्ने समेत उक्त अध्यनले देखाएको छ ।

यो अध्यनमा २० देखि ५४ वर्ष सम्मका पुरुषहरु समाबेस गरिएका थिए ।

यो सोध डिस्कभर म्यागजिनमा प्रकाशित छ ।

सम्बन्धित समाचार

Advertisement