मेरो बूढो ससुरा कप्तान हुनुहुन्थ्यो।
ससुरा बा आर्मीकै हवल्दारमा
पेन्सन निस्किनुभयो ।
मेरो पति पेन्सन पाक्ने बेलासम्म पनि
प्र. ज .हुनुहुन्छ ।
इमान्दारी र आदर्श बोकेर
राष्ट्र सेवक कहलाएको मेरो सन्तान
  अम्बिका कार्की
काठमाडौं। नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगी
काठमाडौं । सिजन मिडियाले आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्ययनरत २० वर्षीय काजल तामाङले शीर्ष ताज चुम्न सफल भइन। राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार सम्पन्न भएकाे कार्यक्रममा उनलाई मिस इकलेज २०१५ की विजे
हरियो पासपोर्ट बोकेर अन्तर्रास्ट्रिय बिमानस्थल छिर्ने बितिकै मेरो मनमा जापानका दृश्यहरुले कब्जा जमाउन थालेका थिए ।
आहा ! त्यो प्लेनमा बसेर बादललाइ नियाल्दै कल्पना गरेको जापान क्या गजब् थियो।
मलाई फेरी पनि त्यही
  ध्रुब बन्जाडे
मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन प
काठमाडौँ । नयाँ नेपाली छोटो चलचित्र आमा सार्वजनिक गरिएको छ । १६ मिनेट लामो चलचित्रले आमाको महिमालाई राम्रोसँग उजागर गरेको छ ।
आँफुलाई जन्मदिने आमालाई छोराले हेला गरे पनि बुहारीले भगवान मानेर आफ्नो श्रीमान्लाई सम्झाएर आमाको महिमा बताएको भ
जब प्रेम भयो, मलाई यी कुरासँग केही मतलब भएन– ऊ कुन देशको, कुन धर्मको र जातको थियो ।
तर ‘लिभ–इन रिलेसन’ छुटेको एक महिना जति भएपछि जब म उसको बच्चाकी आमा हुने भएकी थिएँ तब मेरा साथीहरूले मलाई पागल भइसककेी भन्थे ।
भक्तपुर, २१ माघ
तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ ।
भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको आज आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्
सभ्यताको मार्गमा हिडाँउने हामिलाई तपाई देवता समान ।
ज्ञानको ज्योति फैलाई सँसारमा उज्यालो छर्ने तपाँई कति महान ।
विद्यार्थीको सङ्घर्षलाइ तपाईले लाफ्नो सरह ठान्नु हुन्छ ।
विद्यार्थीको सफलतामा पनि आफु सफल भएको मान्नु हुन
  जिज्ञासा कायष्ठ
पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता–उता हेरेँ, कसैले देखेको पो छ कि ?
काठमाडौं । मान्छेले नै हो सपना सजाउँने । हुन पनि मान्छेले जन्मसिद्ध पाएको एउटै अधिकार भनेकै सपना देख्ने हो तर त्यही अधिकार पनि खोसियो अथवा सपनाको बाटो नै बदलियो भने के होला ? यस्तै भएको छ गायक तथा संगीतकार आसु प्रणवको सपनामा पनि अर्थात उनको गीत मो
"बाबा बाबा तिँगानी ले आदपनी कुति मलाइ !" बजार बाट आइपुगेको मात्रै थिएँ। खाना खाइरहेकी छोरी जुरुक्क उठेर रुँदै म भएको ठाउँमा आउँछे । अनि आफ्नी आमा (सिँगानि) को पोल सुनाउछे ।
सिँगानी ठुला आँखा पारेर हामी बाउछोरी लाई हेर्छे ।
  तिर्थ राज सुवेदी
कुनै एउटा गाउँमा दुई जना दाजुभाइहरु बस्दथे , उनीहरु एक आपसमा धेरै माया गर्दथे । खेत अलग-अलग थियो तर नजिकै, आमने- सामने ।
ठुलो दाइ विवाहित थिए, सानो भाई चाहिं अविवाहित, एक्लो ।
एकवर्ष धानको खेती यति धेरै राम्रो भयो
चिसो मौसममा एका बिहानै सडक किनारामा अन्डा बेच्न बसिरहेका एक गरिब वृद्धमाथी मेरो नजर पर्यो, उनी बिरामि जस्तो देखिन्थे त्यतिकैमा एकजना मेडम आफ्नो कारबाट ओर्लेर ती वृद्ध अन्डा बिक्रेतालाई सोधिन
- तपाइले अन्डा कसरी बेच्नु भयको छ ?
कसैको विश्वास अनि कसैसँग सम्बन्ध जोडिन्छन् यहाँ
आफ्नै छोराबाट बाबुआमाको मन तोडिन्छन् यहाँ ।
बिर्सन्छन् बचपनमा त्यहि आमाको सारिको फेर समाउँदै हिडेको
जब ठुला हुन्छन् अनि बाबुआमाको साथ छोडिन्छन् यहाँ ।
जत
  शिक्षिका अापगाँई
तिमी सफलताको शिखर चुमौला कुनै दिन
म जग अनि तिमी घरको खर चुमौला कुनै दिन
प्रेमको अग्नि परिक्छ्या लिन आउँलान् जो कोहि
म फेल अनि तिमी दरबन्दीको करार चुमौला कुनै दिन
होला साचो प्रेम अधुरो नै हो
  शिक्षिका अापगाँई
एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो
आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो ।
बलिउडका सुपरस्टार नायक सलमान खान आजदेखि ५२ वर्षमा प्रवेश गरेका छन् ।खानले यसपालि आफ्नै फार्म हाउस् पनवेल फार्म हाउसमा वर्थ डे सेलिव्रेट गरिरहेका छन् ।
उनले बर्थ डे पार्टीका बारेमा मिडियालाई प्रवेश नदिने योजना बनाएका छन् । यस कार्यक
एक सुन्दर जोडि थिए ! केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरिरहेका हुन्छन। बिहान बेलुका श्रीमती पुजा पाठ गरेर सध