सामाजिक सञ्जालमा जोक हेरेर धेरैपटक हाँस्नुभयो होला, तर कसले बनायो थाहा छ ?

अनलाइन दर्पण 2019-08-25

सामाजिक सञ्जालमा मिम बनाएर हँसाउने धेरै छन्, तर उनीहरूलाई थोरैले मात्र चिन्छन्। कसले बनाउँछन् चित्रमा हास्यव्यङ्ग्यका यस्ता सामग्री ? बिबिसी नेपाली सेवाले उनीहरुसँग कुरा गरेर भिडियो रिपोर्ट तयार पारेको छ । 

हेर्नुहोस् भिडियो :

सम्बन्धित समाचार

Advertisement