अभिभावकलाई भर्नाको चटारो

अनलाइन दर्पण 2019-04-29

नयाँ शैक्षिक शत्रको शुरुवात सँगै आफ्ना छोराछोरी कहाँ पढाउँदा ठीक होला भनेर स्कुल चहार्दाको चटारोले हैरान भएको अभिभावकहरुको गुनासो सर्बत्र सुनिन्छ । नीजि विद्यालयहरुले बर्षेनी गर्ने गरेको विभिन्न शीर्षकमा चर्को शुल्क बृद्धिका कारणले पनि सिमित न्युन

  बाबुकाजी कार्की

बच र बचाऊ भन्ने पीडितको एकलाइन 

अनलाइन दर्पण 2019-04-23

सम्माननिय प्रधानमन्त्री ज्यू

 २०७६/०१/०८

जनतालार्इ सहजरुपले उपचारको ब्यवस्था गरार्इ दिने बारे

नेपालमा सवैको एक अस्पताल हो विर अस्पताल जस्मा उपचार गराउदा चेक हुन्छ । तर मेसिनहरु चाहि हुँदैनन् ।&nb

जनमतसंग्रहको विकल्प छैन,राजतन्त्र देखि गणतन्त्रको वकालत गर्ने सम्पुर्ण जनमतको कदर हुनुपर्छ

अनलाइन दर्पण 2019-04-11

हिन्दुराज्य र राजतन्त्रको लागि जनमतसंग्रह गर्नु पर्छ भनेर राप्रपाले राष्ट्रिय स्वभिमान यात्रा  गर्यो ।यस्तैै प्रकारको यात्रा  लालकृष्ण आणवाणीले भारतमा बार्ह हजार  किलोमिटरको यात्रा गरेका थिए । त्यहि यात्राकै कारण विजेपी अहिलेको

हाम्रो इच्छा, गरिखाने शिक्षा

अनलाइन दर्पण 2019-03-28

मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र

  बाबुकाजी कार्की

के बालबालिकासँग यौनिकतका बारेमा कुरा गर्दा उनीहरू विग्रने नै हुन र ?

अनलाइन दर्पण 2018-09-27

जब विद्यालय शिक्षामा नै प्रजनन शिक्षाका साथै यौन शिक्षा पनि पढाउँनु पर्छ जसका कारण यौनसम्बन्धी भ्रमहरू निवारण गर्न सहज हुन्छ भन्ने आवाज बाल मनोविद् र शिक्षा विद्हरूबाट उठ्यो, यसको संसार भरी विरोध पनि शुरुभयो ।   सानो उमेर मै यौनशिक्षा दि

  रामकृष्ण पराजुली

मानिसहरू अरिङ्गाललाई किन मन पराउँदैनन्?

अनलाइन दर्पण 2018-09-24

सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ।

सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने र मानिसहर

के महिलाको अस्तित्व उसको योनीमा छ?

अनलाइन दर्पण 2018-10-02

-विमला बज्राचार्य । छोरा होस् या छोरी, किशोरावस्थामा पुगेपछि बिस्तारै सबैको शरीरमा शारीरिक परिवर्तनहरु आउने गर्छन्। किशोरीहरुको हकमा कुरा गर्दा, उसको बढ्दै गरेको स्तन र परिवर्तन हुँदै गरेको उसको शारीरिक आकार प्राकृतिक प्रक्रिया हो। वास्तवमा म

  विमला बज्राचार्य

कुरा काटेरै दिन काट्न नपरोस्, लोग्नेको कमाइ थाप्न नपरोस् !

अनलाइन दर्पण 2018-08-22

‘ओहो ! हेर त त्यो केटीको पारा । छोरी मान्छे भएर नी कपाल छाटेकी छे, तिघ्रा देखिने गरी छोटो कट्टु लगाएकी । हेर्न नी लाज लाग्ने । हाम्रो गाउँघरमा रोपाइँ गर्न जाँदा लाउँथे यस्ता कट्टु त ।’

‘यो पनि रोपाइँ गर्न जान आँटिछ क्या

सरकार ! बलात्कारीलाई फासी दे, नभए हामीलाई छुट दे, लिङ्‍ग काटेर बुझाउँछौं

अनलाइन दर्पण 2018-08-20

दिनदिनै साना–साना बच्चा घरबाट बाहिर खेल्न निस्किँदा बलात्कार भएर मारिएका छन् । घाँस–दाउरा गर्न जाँदा बलात्कार गरी आँखा निकालिएका छन् । स्कूलमा शिक्षकबाटै यौन हिंसा र बलात्कार, मिठाई लोभ देखाएर काखमा च्यापी ८ बर्षको बालिकालाई बलात्कार ग

महिला राष्ट्रपति भएको देशमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने मुद्दाले कहिल्यै न्याय पाएन

अनलाइन दर्पण 2018-07-29

‘कानुनमा यो कुरा टाँसी दे, बलात्कारीलाई फाँसी दे’ कठै मेरो देश । आफु बाँच्नका लागि दिनहुँ गुन्जि रहने देशका छोरीहरुको चित्कार हो यो। जुन देशमा दिनरात छोरीहरु बलात्कारीको सिकार भैरहेका छन् र जहाँ आफु बाँच्नलाई दिनहुँ ‘बलात्कारीलाई

  केबी गुरुङ

इमान्दारीता र नैतिकताका लागि स्यालुट छ मन्त्री ज्यु ।

अनलाइन दर्पण 2018-07-24

आज म अत्यन्तै दुःखी छु किनकि देशले तपाईंजस्तो होनहार र नैतिकवान् मन्त्री गुमाएको छ । म दुःखी मात्रै हैन खुशी पनि छु किनकी तपाईंले देखाएको इमान्दारीपन र असल नैतिक चरित्रका कारण । यो खुशी भित्रको दुःख र दुःख भित्रको खुशीले मलाई यी दुइचार अक्षर कोर्न

  मञ्जु नेपाल भण्डारी

डा. केसीलार्इ सिन्धुपाल्चाेककी चेलीकाे खुल्ला पत्र

अनलाइन दर्पण 2020-08-25

गोविन्द केसी डाक्टर साप,

तपाईलाई नेपाली चेलीको नमस्कार ...।

तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २३ दिन सम्म केहि नखाई अनसन बस्दै हुनुहुन्छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त के

  मञ्जु नेपाल भण्डारी

थुइक्क ! यो समाज

अनलाइन दर्पण 2018-07-20

सुन्धाराको एक गल्लीको ५ तले भवनमा बिगत ३ बर्षदेखि सरसफाईको काम गर्छिन् उनी । उनी अर्थात बिनिता (नाम परिवर्तन) उमेर १९, घर खोटाङ, विवाह ३ बर्षअघि भएको,उनको श्रीमान २० बर्षका, गार्मेन्टमा काम गर्छन् । उनले स्कूलको सामान्य शिक्षा मात्र लिएकी छिन् । क

  इच्छा गुरुङ

सफल जीवनका लागि प्लेटोका १२ वाणी

अनलाइन दर्पण 2018-07-13

प्लेटो विश्वचर्चित दार्शनिक हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् । तर, यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरे । पश्चिममा उच्च शिक्षाका लागि पहिलो एकेडेमी स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । इस

प्रस्ताव

अनलाइन दर्पण 2018-06-12

जीवनको यो अवस्थासम्म आइपुग्दा अनेकथरीका मान्छेसँग साक्षात्कार भयो । जति धेरै मान्छे, उती धेरै मानसिकता । हुन त, आभारी छु म उनीहरू सबैप्रति, जसको कारण मलाई आत्मनिर्भर बन्न सँधै हौसला मिलिरहेको छ ।

स्कूल पढ्दा प्रेमप्रति म पुर्णरुपमा नकारा

  बिनिता कार्की

जनता खहरे खोलाका कमिला होइनन् !

अनलाइन दर्पण 2018-06-11

नेपाली समाजमा एउटा उत्ति सदैव चर्चामा आउने गरेको छ ‘जब खोलामा पानी धेरै हुन्छ माछाले वरिपरिका कमिला खाने गर्दछ, उसले खोलामा पानी सदैव एकैनासको हुन्छ भन्ने चिन्तन पाल्ने गर्दछ । तर खोलामा पानी सदैव एकैनाशको हुँदैन, यो प्राकृतिक नियम नै हो । ख

  विमलकुमार

लालबाबु पण्डितका काम भन्दा कुरै ठूला !

अनलाइन दर्पण 2018-06-08

सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले नेपाल बाहिर बस्ने नेपालीलाइ “भूपू नेपाली” भन्ने गरेका छन् । उनीहरु ‘देशद्रोही सरह हुन्’ भन्ने अभिब्यक्ति पनि दिने गरेका छन् । यसलाई कसरी बुझ्ने ?

पण्डितलाइ बिदेश जाने मान्छ

  सुमन बराल

सबैले मासु खान छोडे के हुन्थ्यो ?

अनलाइन दर्पण 2018-06-04

अनेक प्रकारका खाना पर्याप्त रूपमा उपलब्ध विकसित र विकासोन्मुख देशका मान्छेले बिफ बर्गर (गाईको मासु हालेको बर्गर) को सट्टा बिट बर्गर (चुकन्दर प्रयोग भएको बर्गर) खान थाले के होला ? गाई नखानेबित्तिकै गाईको संख्या बढेर तिनले मान्छेलाई भने खाने छैनन् ह

  "मिमी बेकेची"

बुद्धको शिक्षा र सान्दर्भिकता

अनलाइन दर्पण 2018-05-02

सोमबार देश तथा विदेशमा २५६२औँ बुद्धजयन्ती धुमधामका साथ मनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि देशका उच्च प्रशासनिक तथा राजनीतिक अधिकारीहरु लुम्बिनी पुगेका थिए । लुम्बिनीलाई रेलले जोड्नेदेखि अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउनेसम्मका कुरा ल

  मधुसूदन दवाडी

मार्क्स लेनिन र माओ: विचार मान्ने कि नेता?

अनलाइन दर्पण 2018-04-27

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकता पक्रिया निष्कर्षमा पुग्न सकिरहेको छैन । वितेका महिनाहरुमा थुप्रै गृहकार्य गरिएको भनिएपनि, ओली र प्रचण्डले एकताको पक्षमा निरन्तर माहोल बनाउने अभिव्यक्ति दिइरहे पनि पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख

  -निर्मल भट्टराई