यो साता दुई वटा आईपीओ, कति भर्ने ?

अनलाइन दर्पण 2021-02-05
img

योसाता ग्रीनलाइफ हाइड्रोपावर कम्पनी र महिला लघुवित्तमा प्राथमिक सेयरका लागि आवेदन दिन सकिने भएको छ । ग्रीनलाइफले सर्वसाधारणका लागि शुक्रबार नै आईपीओ बिक्री खुला गरेको छ भने महिला लघुवित्तले बुधबारबाट प्राथमिक सेयर निष्कासन गर्नेछ ।

दुबै कम्पनीमा ३ लाखको संख्यामा मात्र आईपीओ निष्कासन गर्ने भएकाले यसमा आवेदक सबैले नपाउने सम्भावना रहेको छ ।

नेपालमा अहिले १५ लाख आवेदक पुगिसकेकाले सबैको भागमा नपर्ने भएको छ । यसर्थ यी दुबै कम्पनीमा १० कित्ता भरेमात्र पुग्छ । जसमा भाग्यमानीले मात्र १० कित्ता सेयर पाउने छ भने बाँकी १२ लाखको हात खाली हुनेछ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Advertisement