गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ

अनलाइन दर्पण 2019-12-17
img

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन हुनु भएका छ ।
टोक्योमा आइतवार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई एनआरएनए जापानको २०१९-०२१ को लागी प्रवक्तामा चयन गरेको हो ।
बिगत एक दशकअघि बाट व्यवसायी गर्दै आउनु भएका श्रेष्ठलाई अध्यक्ष देवीलाल भण्डारीको प्रस्तावबाट प्रवक्तामा चयन गरिएको महासचिब जनकबिक्रम शाहीले जानकारी दिनु भयो । पछिल्लो समय एनआरएनएप्रति बढ़ी समय दिएको र जापानमा निसर्त निडर भएर खटाईको आधारमा श्रेष्ठलाई प्रवक्तामा चयन गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो ।
गैरआवासीय नेपाली संघ जापान २०१९-०२१ को लागी प्रवक्तामा चयनसंगै श्रेष्ठले सबैसंग सहकार्य गरेर अघि बढ़ने बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement