खेलकुद समाचार

सबै गाउँपालिका, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

भक्तपुर, असोज २६:युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ-गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको जानकारी दिनुभएको छ । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो । उहाँले खेलकूदको विकासमा सरकार लागिरहेको बताउनुभएको हो । मन्त्री विश्वकर्माले भन्नुभयो,“सरकार गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा विस्तृतमा पढ्नुहाेस्…