राजनीति

विघटनको संघारमा नेविसंघ

काठमाडौं — माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होईन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दासमेत महाधिवेशन अनिश्चित बनेको हो । आजको नागरिक दैनिकमा यो खबर विस्तृतमा पढ्नुहाेस्…

राजनीति

कैलालीमा नेकपाको भागबन्डा मिल्यो, अब एकता प्रक्रिया अन्तिम चरणमा

यज्ञराज उपाध्याय धनगढी, कार्तिक १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) कैलालीको कार्यदलको शनिबार बसेको बैठकले पार्टी एकता लगभग टुंगो लगाएको छ । सबैको सहमति अनुसार नै जिल्लाका स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रका आधारमा भागबन्डा समेत गरेको छ । कैलालीका १३ स्थानीय तह मध्य तत्कालीन नेकपा (एमाले) लाई ७ पालिका र विस्तृतमा पढ्नुहाेस्…

राजनीति

पार्टी एकतालाई कमजोर पार्ने कसरत : प्रचण्ड

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरि नै अहिले कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपालमा भने दुई ठूला कम्युनिष्टहरु एक भई दुई तिहाइको सरकार बन्नु ऐतिहासिक परिघटना भएको बताएका छन् । नेकपा चितवनले आइतबार भरतपुरमा आयोजना गरेको चाडपर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्टहरु बलियो विस्तृतमा पढ्नुहाेस्…

राजनीति समाचार

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले विस्तृतमा पढ्नुहाेस्…

राजनीति

विकट ईलाकामा विप्लवको अभियान , एउटै टोली पुग्यो ८३ वटा गाउमा

विप्लव नेतृत्वको नेकपाले संचालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मुलुकभर चलेर समापनको तयारीमा रहेको छ । मुलुक भरमा २४ बटा केन्द्रिय टोली बनाएर संचालन गरेको अभियानमा लुम्बिनी ब्युरोले उत्कृष्ट र  सानदार ढङ्गले सम्पन्न भएको जानकारी स्रोतले बताएको छ। ब्युरो मध्यका एक केन्द्रीय टोलीका कमान्डर पूर्णबहादुर सिंहले नेतृत्व गरेको टिमले नमुना काम तथा बजबुत संगठन विस्तृतमा पढ्नुहाेस्…

राजनीति

वामदेवलाई हराइदिने, मुकुन्द घिमिरेको उम्मेद्बारी घोषणा ! तपाइको भोट कस्लाइ ?

काठमाडौंको क्षेत्र नं ७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफ्नै पार्टीका नेता वामदेव गौतमको लागि भनेर सांसद पदबाट राजीनामा दिएका छन्। मङ्गलबारनै उनले पार्टी सचिवालयमा राजीनामा बुझाएपछि नेता गौतम सांसदको उम्मेदवार बन्ने विषयले निकै चर्चा पाएको छ। गत वर्ष सम्पन्न आम निर्वाचनमा बर्दिया १ बाट पराजित भएका गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउनकै लागि मानन्धरलाई राजीनामा विस्तृतमा पढ्नुहाेस्…

राजनीति

काँग्रेस बैठक अर्काे सूचना नहुन्जेसम्मकाे लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ । भोलि असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो । वरिष्ठ विस्तृतमा पढ्नुहाेस्…