समाचार

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका विस्तृतमा पढ्नुहाेस्…

समाचार

काभ्रेको पनौतीमा विभत्स ढंगले झुन्डिएको अवस्थामा भेटियो युवतीको शव

काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले नेपालखबरलाई जानकारी दिए। सोमबार बिहान ५ विस्तृतमा पढ्नुहाेस्…

समाचार

कृषि मन्त्रालय खारेज गर्न सांसद त्रिपाठीकाे माग

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद त्रिपाठीले कृषि मन्त्रालयले तामझामबाहेक विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

सामुदायिक लघुवित्तको तीन लाख कित्ता आइपिओ आजदेखि

काठमाडौ,२ मंसिर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुर्इ लाख ७३ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । सर्वसाधारणले छिटोमा असोज ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २ गतेसम्म आवेदन दिनसक्नेछन् । संस्थाले जम्मा विस्तृतमा पढ्नुहाेस्…

समाचार

प्रेम सम्बन्धले गुम्यो मन्त्री पद

काठमाडौं — सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको विस्तृतमा पढ्नुहाेस्…

समाचार

नवलपरासीमा शसस्त्र प्रहरी द्वारा अण्डा नष्ट

अंगद यादव १७ कार्तिक नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका गूठी परसौनीका सशस्त्र प्रहरी द्वारा १३ हजार ९ सय ५० रुपया बराबरको अण्डा नष्ट गरिएको छ । गए राति सशस्त्र प्रहरी निरिक्षक माधव पण्डिकको नेतृत्वमा गएको गस्ती टोलीले प्रतापपुर गाउपालिका वार्ड न.६ गुठी परसौनीमा भारत बाट अबैध रूपमा ल्याऊदै गरेको अण्डा नियन्त्रणमा लिएको थियो । आज बिहान विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

शेयर लगानीकर्तालाई भ्रममा नपर्न आग्रह

शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको हो । बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न बोर्डले विज्ञप्ति नै जारी गरेर सुझाव दिएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत विस्तृतमा पढ्नुहाेस्…

समाचार

भाइटीकाको शुभ साइत सार्वजनिक, हेर्नुस् कुन समयमा छ ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार विस्तृतमा पढ्नुहाेस्…

समाचार

आफैं मन्त्री, आफैं ठेकेदार

सुर्खेत — कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको विस्तृतमा पढ्नुहाेस्…

समाचार

१ सय रुपैयाँ जरीवाना बुझाउन नसक्दा जेल चलान !

अछाम । मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका मंगलसेन–७ का जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् । स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) बमोजिम तिर्नुपर्ने १ सय रुपैयाँ तिर्न नसक्दा जैसी चार दिनका लागि जेल चलान भएका हुन् । जरीवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ विस्तृतमा पढ्नुहाेस्…