अर्थ समाचार

सामुदायिक लघुवित्तको तीन लाख कित्ता आइपिओ आजदेखि

काठमाडौ,२ मंसिर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुर्इ लाख ७३ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । सर्वसाधारणले छिटोमा असोज ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २ गतेसम्म आवेदन दिनसक्नेछन् । संस्थाले जम्मा विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

शेयर लगानीकर्तालाई भ्रममा नपर्न आग्रह

शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको हो । बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न बोर्डले विज्ञप्ति नै जारी गरेर सुझाव दिएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

उपत्यकामै खतरनाक धन्दा चलेको भन्दै गृहमन्त्रीले गरे यस्तो खुलासा

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागु औषधको मूल नै सुकाउने गरी अभियान सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘उपत्यकाको बाहिरी भागमा गाँजाखेती हुँदै आएको सूचना छ । तपाईहरुले यस्ता तस्करहरुको पहिचान गर्नुपर्नेछ । जनता र सरकार सँगै मिलेर मूल नै विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

गाडी किन्न छुट्याएको पैसाबाट मेयरले जनतालाई किनिदिए पानी ट्यांकर

सर्लाही- आफ्नो लागी गाडी किन्न नगरपालिकाबाट छुट्याएको पैसाबाट बागमती नगरपालिकाका मेयरले जनतालाई पानी ट्यांकी किनेर स्वच्छ पानीको व्यवस्था गरेका छन् । मेयर भरत कुमार थापाले आफु चड्ने गाडी खरिद गर्न छुट्याएको ३० लाख रुपैँयाले जनतालाई पानी ढुवानी गर्ने ट्यांकर खरिद गरेका हुन् । पानी ट्यांकरले मंगलबारबाट जनताको घर दैलोमै निःशुल्क पानी पुर्याउन सुरु गरेको छ विस्तृतमा पढ्नुहाेस्…

अर्थ दर्पण विशेष

चाडबाडमा महँगीको मार

काठमाडौं : चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ। भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ। सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

नागढुंगा सुरुङमार्ग बनाउन १५ नेपाली कम्पनी इच्छुक

काठमाडौं : नागढुंगा सुरुङमार्ग बनाउन १५ नेपाली कम्पनी इच्छुक देखिएका छन्। सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका अनुसार १५ नेपालीसहित ४२ कम्पनीले सुरुङमार्ग निर्माण गर्न बोलपत्र खरिद गरेका हुन्।   सुरुङमार्ग बनाउने कम्पनी छान्न महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो। सुरुङमार्ग निर्माण गर्न चिनियाँ २१, नेपाली १५, जापानिज तीन, भारतीय दुई विस्तृतमा पढ्नुहाेस्…