दर्पण विशेष शिक्षा समाचार

के हो दशैं, किन मनाउने दशैं ?

काठमाडौं – संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठुलो र महत्वपुर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ /आश्वीन शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म १५ दिन  धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । हाम्रा पिता पुर्खाहरु अर्धबन्य अवस्थाबाट विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली दर्पण विशेष

दशैंमा के खाने, के नखाने ? मासु र चिल्लो पचाउन यसो गरौं

चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त विस्तृतमा पढ्नुहाेस्…

अर्थ दर्पण विशेष

चाडबाडमा महँगीको मार

काठमाडौं : चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ। भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ। सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। विस्तृतमा पढ्नुहाेस्…