कृषि / वातावरण

एउटै बाख्रोबाट एक लाख आम्दानी

सँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे। मैल कुखुरा खरिद गरी बेच्न थालें भने श्रीमती होटल गर्न। तर पनि खान लाउन धौधौ थियो। बोयर जातका बाख्रा पालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरें, अहिले दुवैजना यो व्यवसायमा छौं। चार वर्षमा चार लगानी चार करोड पुग्यो। झापा हल्दिबारी–१, गोलधापका गणेश पराजुलीले विस्तृतमा पढ्नुहाेस्…

कृषि / वातावरण

मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो विस्तृतमा पढ्नुहाेस्…

कृषि / वातावरण

घरमा एउटा तेजपत्ता जलाउनुहोस्, त्यसपछि देख्नुहुनेछ यस्तो चमत्कार

काठमाडौं । तेजपत्तालाई विशेष गरि परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ । तेजपत्ता चिया देखि मासुका परिकार सम्ममा राख्न सकिन्छ । तेजपत्ताबाट आउने वासनाले परिकारलाई मीठो बनाइदिन्छ । तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई उमालेर त्यसको पानी पिउनाले विभिन्न रोगको औषधि समेत हुन्छ । तेजपत्ता प्राचिन समयबाट नै विस्तृतमा पढ्नुहाेस्…

कृषि / वातावरण

जनप्रतिनिधि पाल्दै डोजर

नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर एक करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर जनप्रतिनिधिको तलब खाने माध्यम बनेको हो । प्रदेश सरकारले स्थानीय निकायको आन्तरिक स्रोत व्यवस्थापन गर्न सकेमात्र जनप्रतिनिधिलाई तलब विस्तृतमा पढ्नुहाेस्…