जीवनशैली

यी हुन् मृगौलाको पत्थरी हटाउने खानेकुराहरु

हामीकहाँ मृगौलाको पत्थरीका विरामीकाे कमी छैन्, झन झन बढ्दै गएका छन् । पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ । हामी यस्ता खानेकुराकाेबारे वर्णन गर्दैछाैँ जसले पत्थरीबाट बचाउँछ । १. बेथेको साग मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

युवतीहरु किन मन पराउँँछन् भान्टा ? यस्तो रहेछ कारण !

काठमाडौँ – स्वास्थ्यको दृष्टिले हेर्ने हो भने भान्टा निकै फाइदाजनक हुन्छ । आफ्नो स्वास्थ्य प्रति सचेत रहने हुँदा युवतीहरुले भण्टालाई मन पराउने गर्छन् । उनीहरु स्वादिलो तरकारी तथा विभिन्न प्रकारका फलफुलहरुको सौखिन हुन्छन् । हाम्रो गाउँघर तिर पाइने भाण्टामा निकै पौष्टिक तत्व पाइन्छ । भान्टामा भिटामिन सि पनि पाइन्छ । भान्टामा पाइने पौष्टिक तत्वले विभिन्न विस्तृतमा पढ्नुहाेस्…

अर्थ

प्रतापपुर बहुमुखी सहकारीकाे ४२औं साधारण सभा सम्पन्न

प्रतापपुर – नवलपरासी पश्चिमकाे प्रतापपुर गाउपालिका वडा नं.- ९ मा रहेकाे प्रतापपुर बहुमुखी सहकारी सस्था लिमिटेडको ४२अाै बाषिर्क साधारणसभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेकाे अध्यक्षता र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रलाय प्रदेश नं.- ५ को सचिव यमनारायण सुबेदीकाे प्रमुख अतिथ्यतामा साधारणसभा सम्पन्न भएकाे हाे । सस्थाकाे अा.ब.२०७४/२०७५ मा कुल ३ कराेड विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

किन चढाइन्छ मन्दिरमा नरिवल ? यस्तो छ रहस्य !

मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ। नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’। भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त महाफला पनि भनिन्छ यो फललाइ। उत्पति कसरी भयो ? वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन। तर पुराण अनि महाकाव्यहरुमा विस्तृतमा पढ्नुहाेस्…

कुरा याैनकाे

सेक्स गर्नुभन्दा पहिले पुरुषलाई उत्तेजित पार्ने ४ टिप्स

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र शीघ्रस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही सामान्य तरिकाहरु यहाँ रहेका छन् । तपाई यी विस्तृतमा पढ्नुहाेस्…

समाचार

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अध्यक्षमा चौरसिया

लालगढ (धनुषा)– गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अधिवेशनले पकाहा मैनपुर गाउँपालिका पर्साका अध्यक्ष विजयकुमार चौरसियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा शनिबार सम्पन्न भएको प्रदेश अधिवेशनले चौरसियाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । चौरसिया संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा रुबी विस्तृतमा पढ्नुहाेस्…

दर्पण विशेष

मानिसको शारिरीक बनावट सम्बन्धि ३० अाेटा अति महत्वपुर्ण जानकारीहरु । सेयर गर्दै जानुहोला

मानिसको शारिरीक बनावट सम्बन्धि ३० अाेटा अति महत्वपुर्ण जानकारीहरु । सेयर गर्दै जानुहोला १. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । २. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५-२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ । ३. मस्तिष्कको तौल करिब १३००-१४०० ग्राम विस्तृतमा पढ्नुहाेस्…

खेलकुद

आज मिति २०७५ साल मंसीर २२ गतेको राशिफल…

वि.सं. २०७५ मार्गशीर्ष २२ गते शनिबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

शास्त्र भन्छः सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्नुस्

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ । १- हनुमान चालिसाः हरेक रात सुत्ने बेलामा हनुमान चालिसा विस्तृतमा पढ्नुहाेस्…

समाचार

स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

भक्तपुर । स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ रानीबारीमा कमलविनायक स्थित रोम्वस सेकेण्डरी स्कुलको बसले सोही विद्यालयको कक्षा एकमा अध्ययनरत प्रतिष्ठा खत्रीलार्ई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । मृत्यु हुने ७ बर्षिया खत्री विद्यालयबाट बा १ क ७२५४ नम्वरको बसमा नै सवार भएर विद्यालयबाट घर फर्केकी विस्तृतमा पढ्नुहाेस्…