समाचार

नेमकिपा भक्तपुरको विकास बिरोधी : सांसद बस्नेत

भक्तपुर, ७ मंसिर । रमेश गिरी । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास बिरोधी भएको बताउनु भएको छ । आज भक्तपुरमा एभरेष्ट मिसन डट कमको दोश्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले त्रिभुवन विश्वविद्यालयदेखि रंगशाला समेत आउन नदिएर भक्तपुरको विकासमा अबरोध पुर्याउदै आएको आरोप लगाउनु भएको हो । विस्तृतमा पढ्नुहाेस्…

खेलकुद समाचार

सुस्ताको ठाडीघाट मेलामा विराट कुस्ती प्रतियोगिता सम्पन्न

अंगद यादव / नवलपरासी पश्चिम।  नवलपरासी पश्चिमको सुस्ता गाउपालिका बडा नं.-५ पकलिहवाको ठाडीघाटमा कुस्ती मेला कार्यक्रम सम्पन्न भएको छ । सुस्ता गाउपालिका वडा नं.-५ पकलिहवामा नारायणी नदीको नजिक अवस्थित धार्मिक आस्थाको केन्द्र कार्तिक पूर्णिमाको दिन ठाडीघाटक मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो। कार्तिक पूर्णिमाको दिन ठाडीघाट मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका उत्तर प्रदेश विस्तृतमा पढ्नुहाेस्…

समाचार

पूर्वप्रधान्यायाधीश गिरीको निधन

काठमाडौँ, ७ मङ्सिर। पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएका गिरी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो । सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले न्यायालयलाई विस्तृतमा पढ्नुहाेस्…

समाचार

दार्चुलाबाट बिहानै अायाे यस्ताे दु:खद खबर मिनिबस दुर्घटनामा २ को मृत्यु, १९ घाइते

७ मंसिर, दार्चुला । डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस  मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी नवराज विस्तृतमा पढ्नुहाेस्…

साहित्य / मनाेरञ्जन

जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम

काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ । नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी काईला, विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

बढ्दो उमेरमा कसरी जवान देखिने ? यी हुन् प्राकृतिक काइदा

बल, बैंश र सौन्दर्य सधै एकनास रहँदैन । जीवन जति-जति छोटो हुँदै जान्छ, यी कुरा पनि क्रमस खिइदै जान्छ । शिथिल हुँदै जान्छ । अनि बुढ्यौलीले छोप्छ । बल सकिन्छ । बैंश रित्तिन्छ । सौन्दर्य निखि्रन्छ । साथसाथै हाम्रो अनुहारको चमक, ओज हराउँछ । मान्छेको मनोविज्ञान के हुन्छ भने, आफुलाई सधै जवान देखाउने । सधै विस्तृतमा पढ्नुहाेस्…

समाचार

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका विस्तृतमा पढ्नुहाेस्…

समाचार

काभ्रेको पनौतीमा विभत्स ढंगले झुन्डिएको अवस्थामा भेटियो युवतीको शव

काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले नेपालखबरलाई जानकारी दिए। सोमबार बिहान ५ विस्तृतमा पढ्नुहाेस्…

समाचार

कृषि मन्त्रालय खारेज गर्न सांसद त्रिपाठीकाे माग

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद त्रिपाठीले कृषि मन्त्रालयले तामझामबाहेक विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई जानकारी मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस । मोबाइलमा विस्तृतमा पढ्नुहाेस्…