जीवनशैली

यसरी चल्यो भाइटीका

परापूर्वकालमा मृत्युका राजा यमराज बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा लामो समय आएका थिएनन्। त्यसैले यमुनाले निम्ता दिएर दाजुलार्इ बोलाइन्, त्यो बेलामा यमपञ्चक परेको थियो। यमराज यमपञ्चकभर यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीका शुरु भएको विश्वास छ । भाइटीकालाई दाजुभाइसँग भेटघाट हुने, बिग्रेको सम्बन्ध सुधार विस्तृतमा पढ्नुहाेस्…

समाचार

भाइटीकाको शुभ साइत सार्वजनिक, हेर्नुस् कुन समयमा छ ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार विस्तृतमा पढ्नुहाेस्…

विचार / ब्लग

कस्ता छन् तपाईंको हाकिम ?

काठमाडौं। यदि तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ भने तपाईको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्छ। क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा भएको छ। हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

जेठो सन्तान अन्यभन्दा धेरै फूर्तिलो र बौद्धिक किन हुन्छ ?

के तपाईँ परिवारको जेठो सदस्य हो ? हालै सार्वजनिक अध्ययनलाई विश्वास गर्ने हो भने जेठो सन्तान हुनुका धेरै फाइदा छन् । सो अध्ययन अनुसार परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ । जर्मनस्थित लिपजिग युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुको एक समूहका अनुसार पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान “बच्चा” पहिलोको तुलनामा कम बौद्धिक र विस्तृतमा पढ्नुहाेस्…

समाचार

आफैं मन्त्री, आफैं ठेकेदार

सुर्खेत — कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको विस्तृतमा पढ्नुहाेस्…

समाचार

१ सय रुपैयाँ जरीवाना बुझाउन नसक्दा जेल चलान !

अछाम । मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका मंगलसेन–७ का जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् । स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) बमोजिम तिर्नुपर्ने १ सय रुपैयाँ तिर्न नसक्दा जैसी चार दिनका लागि जेल चलान भएका हुन् । जरीवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ विस्तृतमा पढ्नुहाेस्…

समाचार

१४ सहसचिवको काज सरुवा, को कहाँ ? हेर्नुहाेस् सूची सहीत

१४ कात्तिक, काठमाडौं । सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो । सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बतायो । हेर्नुहोस् को-कहाँ सरुवा भए ? क्रम संख्या नाम थर पहिले अहिले १. प्रदीप राज कँडेल विस्तृतमा पढ्नुहाेस्…

राजनीति

पार्टी एकतालाई कमजोर पार्ने कसरत : प्रचण्ड

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरि नै अहिले कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपालमा भने दुई ठूला कम्युनिष्टहरु एक भई दुई तिहाइको सरकार बन्नु ऐतिहासिक परिघटना भएको बताएका छन् । नेकपा चितवनले आइतबार भरतपुरमा आयोजना गरेको चाडपर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्टहरु बलियो विस्तृतमा पढ्नुहाेस्…

समाचार

रसुवामा टिपर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

काठमाडौं,कात्तिक १२, २०७५। रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा आइतबार राति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  घटनामा चालकसहित ३ जना घाइते भएका छन्। बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका–३ का ४० वर्षीय विस्तृतमा पढ्नुहाेस्…

समाचार

बिरामीको हित र स्वास्थ्यभन्दा आफ्नो हितमा भक्तपुर अस्पताल

भक्तपुर । नेपालको दोस्रो बुढो अस्पताल भक्तपुर अस्पताल हाल विरामीको हित र स्वास्थ्यमा भन्दा पनि आफ्नो स्वार्थमा बढि चल्न थालेको छ । अस्पतालमा आउने मेसु सुदा देवकोटा एवं कर्मचारीहरुको आफ्नो स्वार्र्थका कारण यस्तो समस्या आएको हो । विरामीको हितको कार्य भन्दा पनि आफ्नो खल्तीको हित हुने काममा बढि चासो दिने अस्पताल प्रमुख भएका कारण विरामीको विस्तृतमा पढ्नुहाेस्…