खेलकुद

आज मिति २०७५ साल मंसीर २२ गतेको राशिफल…

वि.सं. २०७५ मार्गशीर्ष २२ गते शनिबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, विस्तृतमा पढ्नुहाेस्…

खेलकुद समाचार

सुस्ताको ठाडीघाट मेलामा विराट कुस्ती प्रतियोगिता सम्पन्न

अंगद यादव / नवलपरासी पश्चिम।  नवलपरासी पश्चिमको सुस्ता गाउपालिका बडा नं.-५ पकलिहवाको ठाडीघाटमा कुस्ती मेला कार्यक्रम सम्पन्न भएको छ । सुस्ता गाउपालिका वडा नं.-५ पकलिहवामा नारायणी नदीको नजिक अवस्थित धार्मिक आस्थाको केन्द्र कार्तिक पूर्णिमाको दिन ठाडीघाटक मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो। कार्तिक पूर्णिमाको दिन ठाडीघाट मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका उत्तर प्रदेश विस्तृतमा पढ्नुहाेस्…

खेलकुद समाचार

सबै गाउँपालिका, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

भक्तपुर, असोज २६:युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ-गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको जानकारी दिनुभएको छ । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो । उहाँले खेलकूदको विकासमा सरकार लागिरहेको बताउनुभएको हो । मन्त्री विश्वकर्माले भन्नुभयो,“सरकार गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा विस्तृतमा पढ्नुहाेस्…