अर्थ समाचार

उपत्यकामै खतरनाक धन्दा चलेको भन्दै गृहमन्त्रीले गरे यस्तो खुलासा

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागु औषधको मूल नै सुकाउने गरी अभियान सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘उपत्यकाको बाहिरी भागमा गाँजाखेती हुँदै आएको सूचना छ । तपाईहरुले यस्ता तस्करहरुको पहिचान गर्नुपर्नेछ । जनता र सरकार सँगै मिलेर मूल नै विस्तृतमा पढ्नुहाेस्…

खेलकुद समाचार

सबै गाउँपालिका, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

भक्तपुर, असोज २६:युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ-गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको जानकारी दिनुभएको छ । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो । उहाँले खेलकूदको विकासमा सरकार लागिरहेको बताउनुभएको हो । मन्त्री विश्वकर्माले भन्नुभयो,“सरकार गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

गाडी किन्न छुट्याएको पैसाबाट मेयरले जनतालाई किनिदिए पानी ट्यांकर

सर्लाही- आफ्नो लागी गाडी किन्न नगरपालिकाबाट छुट्याएको पैसाबाट बागमती नगरपालिकाका मेयरले जनतालाई पानी ट्यांकी किनेर स्वच्छ पानीको व्यवस्था गरेका छन् । मेयर भरत कुमार थापाले आफु चड्ने गाडी खरिद गर्न छुट्याएको ३० लाख रुपैँयाले जनतालाई पानी ढुवानी गर्ने ट्यांकर खरिद गरेका हुन् । पानी ट्यांकरले मंगलबारबाट जनताको घर दैलोमै निःशुल्क पानी पुर्याउन सुरु गरेको छ विस्तृतमा पढ्नुहाेस्…

दर्पण विशेष शिक्षा समाचार

के हो दशैं, किन मनाउने दशैं ?

काठमाडौं – संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठुलो र महत्वपुर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ /आश्वीन शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म १५ दिन  धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । हाम्रा पिता पुर्खाहरु अर्धबन्य अवस्थाबाट विस्तृतमा पढ्नुहाेस्…

शिक्षा समाचार

लोकसेवामा जागिरको आवेदन ३३ प्रतिशतले कमी, १०१ विज्ञापनमा कुनै दरखास्त परेन !

काठमाडौं – लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ । विसं २०१६ मा आयोगको पहिलो प्रतिवेदन विस्तृतमा पढ्नुहाेस्…

समाचार

बुटवलमा १६ वर्षीया किशाेरीमाथि सामुहिक बलात्कार

बुटवल । बुटवलस्थित शिवनगर जंगलमा १६ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । देवदह नगरपालिका वडा नं. १० स्थित चरंगेमा मंगलबार बेलुका ८ बजेको समयमा बलात्कार भएको हो । बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।पीडित किशोरीको जाहेरीको आधारमा देवदह नगरपालिका–१० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण विस्तृतमा पढ्नुहाेस्…

समाचार

नवरात्रको दोस्रो दिन अाज ब्रह्मचारिणी र कुमारीहरूको पूजा गरिदै

काठमाडौं, असोज २५, २०७५– हिजोबाट बडादशैं शुरु भएको छ । आज नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन पनि छ । विस्तृतमा पढ्नुहाेस्…

अर्थ समाचार

नागढुंगा सुरुङमार्ग बनाउन १५ नेपाली कम्पनी इच्छुक

काठमाडौं : नागढुंगा सुरुङमार्ग बनाउन १५ नेपाली कम्पनी इच्छुक देखिएका छन्। सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका अनुसार १५ नेपालीसहित ४२ कम्पनीले सुरुङमार्ग निर्माण गर्न बोलपत्र खरिद गरेका हुन्।   सुरुङमार्ग बनाउने कम्पनी छान्न महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो। सुरुङमार्ग निर्माण गर्न चिनियाँ २१, नेपाली १५, जापानिज तीन, भारतीय दुई विस्तृतमा पढ्नुहाेस्…

समाचार

दशैं टिकटमा मनपरी: कोही रित्तो हात, कोहीलाई फालाफाल

असोज २५, काठमाडौँ । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । घर जान टिकट लिन बसपार्क पुगेका विस्तृतमा पढ्नुहाेस्…

राजनीति समाचार

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले विस्तृतमा पढ्नुहाेस्…