समाचार

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अध्यक्षमा चौरसिया

लालगढ (धनुषा)– गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अधिवेशनले पकाहा मैनपुर गाउँपालिका पर्साका अध्यक्ष विजयकुमार चौरसियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा शनिबार सम्पन्न भएको प्रदेश अधिवेशनले चौरसियाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । चौरसिया संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा रुबी विस्तृतमा पढ्नुहाेस्…

समाचार

स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

भक्तपुर । स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ रानीबारीमा कमलविनायक स्थित रोम्वस सेकेण्डरी स्कुलको बसले सोही विद्यालयको कक्षा एकमा अध्ययनरत प्रतिष्ठा खत्रीलार्ई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । मृत्यु हुने ७ बर्षिया खत्री विद्यालयबाट बा १ क ७२५४ नम्वरको बसमा नै सवार भएर विद्यालयबाट घर फर्केकी विस्तृतमा पढ्नुहाेस्…

समाचार

पूर्व मन्त्री पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा दायर, साढे अाठ अर्ब बिगाे दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपा प्रजातान्त्रिकका नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै पूर्व वनमन्त्री समेत रहेका पाण्डेसहित २१ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि सिक्टा आयोजनाको मूल नहर भत्किएको, मूल विस्तृतमा पढ्नुहाेस्…

समाचार

पत्रकारहरुलाई प्रतिपक्षी दल जस्तो नबन्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ मंसिर। अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुलाई प्रतिपक्षी दलजस्तो नबन्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अाज चौथो महासभा उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गरेका हुन् । सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएतापनि सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी विस्तृतमा पढ्नुहाेस्…

समाचार

नेपाली गाेरुकाे तस्करी बंगलादेशसम्म, तस्कर र स्थानीयबीच झडप

दाङ । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको छ । पछिल्लो समय दाङको देउखुरीमा अप्रत्याशित रुपले गोरुको कारोबार बढेको खबर अाजकाे नेपाल समाचारपत्रमा छ । गाउँबाट गोरु खरिद गर्ने, एक विस्तृतमा पढ्नुहाेस्…

समाचार

काँग्रेसले गर्याे सरकारको कामको प्रशंसा

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद् भएको टिप्पणी गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद र सकारात्मक रहेको जनाएको हो । सामाजिक सुरक्षा कार्यक्रम आउनु  सुखद भएको पार्टीको निष्कर्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए विस्तृतमा पढ्नुहाेस्…

समाचार

नेमकिपा भक्तपुरको विकास बिरोधी : सांसद बस्नेत

भक्तपुर, ७ मंसिर । रमेश गिरी । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास बिरोधी भएको बताउनु भएको छ । आज भक्तपुरमा एभरेष्ट मिसन डट कमको दोश्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले त्रिभुवन विश्वविद्यालयदेखि रंगशाला समेत आउन नदिएर भक्तपुरको विकासमा अबरोध पुर्याउदै आएको आरोप लगाउनु भएको हो । विस्तृतमा पढ्नुहाेस्…

खेलकुद समाचार

सुस्ताको ठाडीघाट मेलामा विराट कुस्ती प्रतियोगिता सम्पन्न

अंगद यादव / नवलपरासी पश्चिम।  नवलपरासी पश्चिमको सुस्ता गाउपालिका बडा नं.-५ पकलिहवाको ठाडीघाटमा कुस्ती मेला कार्यक्रम सम्पन्न भएको छ । सुस्ता गाउपालिका वडा नं.-५ पकलिहवामा नारायणी नदीको नजिक अवस्थित धार्मिक आस्थाको केन्द्र कार्तिक पूर्णिमाको दिन ठाडीघाटक मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो। कार्तिक पूर्णिमाको दिन ठाडीघाट मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका उत्तर प्रदेश विस्तृतमा पढ्नुहाेस्…

समाचार

पूर्वप्रधान्यायाधीश गिरीको निधन

काठमाडौँ, ७ मङ्सिर। पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएका गिरी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो । सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले न्यायालयलाई विस्तृतमा पढ्नुहाेस्…

समाचार

दार्चुलाबाट बिहानै अायाे यस्ताे दु:खद खबर मिनिबस दुर्घटनामा २ को मृत्यु, १९ घाइते

७ मंसिर, दार्चुला । डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस  मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी नवराज विस्तृतमा पढ्नुहाेस्…