जीवनशैली

रिस किन उठ्छ ? यसरी खोज्नुस् समाधान (७ टिप्स्)

न्युरो साइन्सले हालसम्म पत्ता लगाएको तथ्यअनुसार रिस मस्तिष्कको एउटा निश्चित तन्तुबाट उठ्छ जसको नाम हो, अमागडाला । खासमा अमागडालाको काम सोचविचारै नगरेर शरीरलाई क्रिया अवस्थामा ल्याउनुसँग सम्बन्धित छ । आगोमा हात पर्दा तत्काल झिक्न आदेश दिने काम अमागडालाले नै गर्छ । भुसुनो भन्ने चिन्दा नचिन्दै त्यसलाई पस्न नदिन परेला बन्द पार्ने काम पनि यसैको हो विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली दर्पण विशेष

दशैंमा के खाने, के नखाने ? मासु र चिल्लो पचाउन यसो गरौं

चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली सूचना / प्रविधि

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजाराले आफ्नै खेतबारीमा हलो जोतेकी छन् ।सुर्मा गाउँपालिका वडा नम्बर-१, लकुण्डमा रहेको माइती गएको समयमा गाउँका सबैले आलु लगाउनका लागी बाँझो खेत जोतिसकेको र आफ्नो माइतीको मात्रै बाँकी रहेको, घरमा हलो जोत्न सक्ने कोही पनि नभएका कारण आफूले हलो जोतेको पुजाराले बताइन् । पुजाराका दुई भाईहरु छन् । विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली शिक्षा

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

हस्तरेखा शास्त्रद्वारा भविष्य जान्नका लागि हत्केलामा भएका रेखाको अलावा औंलाको बनावटको पनि विशेष महत्व हुन्छ । यसको अतिरिक्त हत्केलामा हुने केही विशेष चिह्नले पनि तपाईको जीवनबारे धेरै कुरा बताउँछन् । यसकारण राम्रो र नराम्रो रेखाको आधारमा मात्र कसैको बारेमा केही भन्नु पूर्णरुपमा सत्ह हुन सक्दैन । हत्केलामा शंख, चक्र, त्रिशूल, कमल आदि चिह्न हुनु धेरै विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

कुन अवस्थामा मधुमेहले मिर्गौलामा गंभिर क्षति पुर्‍याउँछ

मिर्गौला सम्बन्धि समस्या हुनमा मधुमेह प्रमुख कारण मानिन्छ । मधुमेहका कारण मिर्गौला रोग भएमा त्यसलाई डायबिटिक नेफ्रोप्याथी भनिन्छ । मधुमेह हुने चार वयष्कमध्ये एकलाई यो रोग लाग्छ । यो रोग लागेमा शरीरका विभिन्न अंगमा क्षति पुग्ने गर्दछ । सामान्यतया, उच्च रक्तचाप, मधुमेह  लगायतका कारण मिर्गौलामा क्षति पुग्ने गर्दछ । जब  रक्तवाहिका  क्षतिग्रस्त हुन्छ, तब मिर्गौलले विस्तृतमा पढ्नुहाेस्…