राेचक

जीवनभर बिहे नै नगरी बसेकी महिला, कारण थाहा पाउदा पर्नुहुनेछ अचम्मित

भारतकी तमिलनाडुकी मदुरे गाउँमा बस्ने एक महिलाले जीवनभरी विवाह नगर्ने अठोट गरेकी छिन् । ४८ वर्ष भएकी यी महिलाको नाम सेल्भरानी हो । सेल्भरानी नाम गरेकी यी महिला सानै हुदाँ उनको जीवनमा साँढे जबरजस्ती प्रवेश गरेको थियो, त्यसपछि उनले ती साँढेलाई पाल्ने निर्णय लिएर पालिन् । यहि साँढेको मायाको कारणले गर्दा उनले जीवनभरी विवाह नगर्ने विस्तृतमा पढ्नुहाेस्…

राेचक

सन् २०१९ भित्र बिहे गर्ने काेमल वलीकाे घाेषणा

कोमल वली भन्छिन् : सन् २०१९ भित्रै मेरो स्वयम्बर हुन्छ काठमाडौं– राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वलीले सन् २०१९ भित्रै स्वयम्बर हुने बताएकी छिन्। मंगलबार रिपोर्टर्स क्लबमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले भनिन्, ‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो? विस्तृतमा पढ्नुहाेस्…

राेचक

अनौठो परम्परा !जहाँ हुन्छ आफ्नै बाबुसँग छाेरीकाे बिहे

बुवा र छोरीबीचको नाता संसारमा निकै पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ । तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा चाहीँ प्रचलित छ ।यो समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे विस्तृतमा पढ्नुहाेस्…

राेचक

आमा ! [आमा सम्बन्धि प्रेरक भनाइहरु]

१. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन २. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट ३. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन ४. दिल खोलेर रूनका निम्ती विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली राेचक

स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाब

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ । कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले विस्तृतमा पढ्नुहाेस्…

राेचक

मायामा पर्दा स्वास्थ्यमा हुन्छन् यस्ता ९ फाइदा !

माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा विस्तृतमा पढ्नुहाेस्…

राेचक

मुकेश अम्बानीकी छोरीको बिहे खर्च १५ अर्ब, को हुन दुलाहा ?

काठमाडौं । भारतको मुम्बईमा बुधबार दुई धनाढ्य परिवारबीच वैवाहिक सम्बन्ध गासिँदैछ। अर्बपति मुकेश र निता अम्बानीकी छोरी इशा र पिरामल ग्रुपका मालिक अलय पिरामकलका छोरा आनन्दको डिसेम्बर १२ मा बिहे तय भएको हो। अमेरिकी नेता हिलारी क्लिन्टनदेखि गायिका बियोन्सेसम्म सहभागी भएका यो बिहे भारतमा मात्र होइन अमेरिका, युरोप लगायतका देशमा पनि चर्चा भइरहेको छ। एसियाकै विस्तृतमा पढ्नुहाेस्…

राेचक

२५ बर्ष देखि पात खाएर जिन्दगी चलाउदै महमुद

पकिस्तानको पंजाबमा बस्ने एक ब्यक्ति अत्यन्त गरिबिका कारण पछिल्लो २५ बर्ष  रुुखका पातहरु खाएर जिवन गुजारिरहेका छन् । द न्युज इन्टरनेश्नल रिपोर्टका अनुसार महमुद बट्ट को आफन्त कोहि नभएको र खानाको लागि पैसा समेत नभएकाले बाँच्नका  लागि पातहरु खान सुरु गरेको हो । अचम्मको कुरा २५ बर्षसम्म पात खाँदा पनि कहिल्यै  बिरामि परिन , मेरो विस्तृतमा पढ्नुहाेस्…

राेचक

शरीरको कुन भागमा कोठी अाउदा के जनविश्वास छ ?

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल निभ्स भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।यस्तो कोठी शरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत विस्तृतमा पढ्नुहाेस्…