सूचना / प्रविधि

जानकारी: के कहिले बन्यो ?

काठमाडौं- दैनिक जीवनमा हामी कैयौं उपकरण प्रयोग गर्छौंं । तीमध्ये कतिपय उपकरण चलाउँदा हामीलाई त्यो कसले कहिले बनायो होला भन्ने जिज्ञासा हुन्छ । त्यसैले केही प्रमुख उपकरण, तिनका आविष्कारक र आविष्कार भएको मितिबारे जानिराखौं– के ?       कसले ?          कहाँ ?        कहिले ? घडी,           क्रिस्चियन हयुगेन्स   हल्यान्ड–१६५६ स्टोभ    विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई जानकारी मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस । मोबाइलमा विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

परिवर्तन भयो किलोग्राम ‘केजी’को परिभाषा

वैज्ञानिकले किलोग्राम ‘केजी’को परिभाषा परिवर्तन गरिदिएका छन्। पचास भन्दा बढी देशले परिभाषा परिमार्जन गरेर नयाँ परिभाषा निर्माणगर्न सर्वसम्मत मन्जुरी दिएका हुन्। नयाँ किलोग्राम सन् २०१९ सम्म आउने विश्वास गरिएको छ।वर्तमानमा केजीलाई प्लेटिनमबाट बनेको एक सिलको वजनबाट परिभाषित गरिएको छ। जसलाई ‘ली गै्रन्ड’ भनिएको छ। यस्तो एक सिल पश्चिमी पेरिसमा ‘इन्टरनेसनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स’ विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

काठमाडौं – तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

फेसबुकमा दोस्ती, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया

भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग फरार भएको खबर सार्वजनिक भएको छ । जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको  छ । नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

फेसबुकपछि ह्वाट्सएपमा पनि ह्याकिङको खतरा

फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरहरुले निसाना लगाएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली सूचना / प्रविधि

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजाराले आफ्नै खेतबारीमा हलो जोतेकी छन् ।सुर्मा गाउँपालिका वडा नम्बर-१, लकुण्डमा रहेको माइती गएको समयमा गाउँका सबैले आलु लगाउनका लागी बाँझो खेत जोतिसकेको र आफ्नो माइतीको मात्रै बाँकी रहेको, घरमा हलो जोत्न सक्ने कोही पनि नभएका कारण आफूले हलो जोतेको पुजाराले बताइन् । पुजाराका दुई भाईहरु छन् । विस्तृतमा पढ्नुहाेस्…