जीवनशैली

विवाह गर्ने सोचमा हुनुहुन्छ, कस्तो छान्ने जिवनसाथी ?

जताततै विवाहको दृष्य देखिन्छ । धेरै युवायुवतीहरु जोडी बन्न लागेका छन् । कतै प्रेम विवाह हुँदैछ, कतै मागी विवाह हुन लाग्दैछ। हिजोआज हामी फेसबुकको पुस्तामा छौ । फेसबुकमा हेरेको, भेटेको आधारमा पनि विवाह भैरहेको हुन्छ । फेसबुककै आधारमा एकले अर्कालाई मन पराइरहँदा उनीहरूका अभिभावक एवं अग्रजहरूको आशीर्वाद छ कि छैन त्यो बिर्सिरहेका हुन्छन्। श्रीमान –श्रीमती विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

श्रीमान श्रीमतीले अनिवार्य पढ्नुस ! नपढे जीवनभर पछुतो हुनेछ ! सम्पुर्ण श्रीमान श्रीमतीमा समर्पित

श्रीमान श्रीमतीले अनिवार्य पढ्नुस ! नपढे जीवनभर पछुतो हुनेछ ! सम्पुर्ण श्रीमान श्रीमतीमा समर्पित एकपटक अवश्य पढ्नु होला। एक दिन छोराले अाफ्नो पितासँग गुनासो गर्छन। छोरा := बुबा म मेरी पत्नीसँग अब सगै बस्न सक्दिन। बुबा:= किन छोरा, के भयो एक्कासि? छोरा := उनी धेरै बदलिएकी छिन। न मसँग राम्ररी कुरा गर्छिन। न मैले सोधेको विस्तृतमा पढ्नुहाेस्…

राजनीति

कांग्रेस धनीहरुको पार्टी हो : गगन थापा

२१ मंसिर, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस धनीहरुको पार्टी भएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ३ ले आयोजना गरेको अगुवा तथा निर्वाचित जनप्रतिनिधि समान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी भएकोले कांग्रेस धनीहरुकै पार्टी रहेको बताए। कम्युनिस्टहरुले जनतालाई सधै गरिब बनाएर भोट बैंकको रुपमा प्रयोग गर्ने उनको विस्तृतमा पढ्नुहाेस्…

समाचार

पूर्व मन्त्री पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा दायर, साढे अाठ अर्ब बिगाे दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपा प्रजातान्त्रिकका नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै पूर्व वनमन्त्री समेत रहेका पाण्डेसहित २१ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि सिक्टा आयोजनाको मूल नहर भत्किएको, मूल विस्तृतमा पढ्नुहाेस्…

विचार / ब्लग

के महिलाको अस्तित्व उसको योनीमा छ?

विमला बज्राचार्य । छोरा होस् या छोरी, किशोरावस्थामा पुगेपछि बिस्तारै सबैको शरीरमा शारीरिक परिवर्तनहरु आउने गर्छन्। किशोरीहरुको हकमा कुरा गर्दा, उसको बढ्दै गरेको स्तन र परिवर्तन हुँदै गरेको उसको शारीरिक आकार प्राकृतिक प्रक्रिया हो। वास्तवमा महिलाको स्तन, यौनाङ्ग केवल शरीरका केही अङ्ग मात्र नै हुन्। प्राकृतिक रुपमा हरेक मानिसको यौनिकता, सृष्टिको एक प्रक्रिया हुँदाहुँदै पनि त्यही विस्तृतमा पढ्नुहाेस्…

समाचार

पत्रकारहरुलाई प्रतिपक्षी दल जस्तो नबन्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ मंसिर। अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुलाई प्रतिपक्षी दलजस्तो नबन्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अाज चौथो महासभा उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गरेका हुन् । सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएतापनि सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी विस्तृतमा पढ्नुहाेस्…

Uncategorized

मनछुने यी १५ लाइनहरु पढ्नुस तपाइको जीवनमा केहि परिवर्तन आउनेछ (शेयर गरौ)

मनछुने यी १५ लाइनहरु पढ्नुस तपाइको जीवनमा केहि परिवर्तन आउनेछ (शेयर गरौ) १. प्रेम “विश्वासमा” रोपिन्छ, “भरोसामा” बढ्छ “श्रद्धामा” फक्रीन्छ, “आशामा” जिउछ “आधुनिकतामा” घायल हुन्छ, “महत्वकांक्षाले” बिरामी पर्छ र “शंकाले” मर्छ । २. जब शिशाको रियाकमा राखेर जुत्ता बिक्री हुन्छ र पुस्तक फुटपात बेचिन्छ भने बुझ्नुस कि दुनियाँलाई ज्ञानको होइन जुत्ताको जरुरी छ । ३. विस्तृतमा पढ्नुहाेस्…

कृषि / वातावरण

किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले नै सुरु गर्‍याे तरकारी खेती

सल्यान – सल्यानको दार्मा गाउँपालिकाले तरकारी खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्न आफैँले तरकारी खेती सुरु गरेको छ । जिल्लाको दुर्गम गाउँपालिका दार्माले व्यावसायिक तरकारी खेतीमा किसानको मन जित्न र सजिलै बजारीकरणमा पहुँच पुर्‍याउन नमूना कृषि फार्ममार्फत तरकारी खेतीको सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भन्नुभयो ‘दार्मा गाउँपालिकाको वडा नम्बर ३ मा १५ रोपनी जग्गा विस्तृतमा पढ्नुहाेस्…

सूचना / प्रविधि

जानकारी: के कहिले बन्यो ?

काठमाडौं- दैनिक जीवनमा हामी कैयौं उपकरण प्रयोग गर्छौंं । तीमध्ये कतिपय उपकरण चलाउँदा हामीलाई त्यो कसले कहिले बनायो होला भन्ने जिज्ञासा हुन्छ । त्यसैले केही प्रमुख उपकरण, तिनका आविष्कारक र आविष्कार भएको मितिबारे जानिराखौं– के ?       कसले ?          कहाँ ?        कहिले ? घडी,           क्रिस्चियन हयुगेन्स   हल्यान्ड–१६५६ स्टोभ    विस्तृतमा पढ्नुहाेस्…

जीवनशैली

जीवन दर्शनबारे ओशोका १० सुझाब

जीवन र दर्शनबारेका आफ्ना सिद्धान्तहरूमार्फत ओशो संसारभर चर्चित छन् । आचार्य रजनीशका नामले समेत चिनिने ओशो ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मिएका थिए । १९ जनवरी १९९० मा उनको निधन भयो । तर प्रेम, सम्भोग, जीवन अध्यात्मका विषयमा दिएका प्रवचन तथा लेखेको पुस्तकका कारण उनी आजसम्म पनि धेरैको मानसपटलमा जीवित छन् । जीवन दर्शनबारे विस्तृतमा पढ्नुहाेस्…