कृषि / वातावरण

काठमाडौँको तापक्रम अझै केही दिन शून्य

काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम सोमबार बिहानदेखि शून्य डिग्री सेल्सियसमा झरेको छ ।

 चार दिनयता १ डिग्री सेल्सियमा रहेको तापक्रम घटेर सोमबार शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो । 

सोमबार बिहान ५–९ बजे न्यूनतम तापक्रम शून्य आसपासमा झरेको मौसमविद् राजु प्रधानांगले बताए । सोमबारको तापक्रम यस वर्षकै सबैभन्दा न्यून भएको महाशाखाले जानकारी दियो । उनले तापक्रम अझै घट्न सक्ने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *