जीवनशैली

के तपाईलाई उच्च रक्तचाप छ? यस्ता छन् उपचार विधि

के तपाईलाई उच्च रक्तचाप छ? त्यसो हो भने नआत्तिनुहोस् । यसका कारणहरु बारे सही जानकारी राख्न सके यसबाट बच्न सकिन्छ । आज हामी स्वास्थ जानकारी च्यानलमा उच्च रक्तचाप के हो? यसका कारण र बच्ने उपाएका बारेमा जानकारी दिन गैरहेका छौ ।

के हो उच्च रक्तचाप ?
उच्च रक्तचाप अर्थात् ब्लडप्रेसर, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भन्ने गरिन्छ । सामान्यतया रक्तचाप भनेको १२०÷८० हो । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।

थप जानकारी भिडियोबाट लिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *